‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु’ चिर्कटो लेखेर इटहरीका प्राध्यापक डा. राम्जी तिम्सिना बेपत्ता
घरमा उनी आफ्नी आमासँग बस्ने गर्छन् । खाना खान नआएको भन्दै आमाले खोज्न थालेपछि उनी बेपत्ता भएको खुलेको हो । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरीको कोसी कलेजमा पढाउने तिम्सिना कलेजमा समेत अनुपस्थित भएपछि उनका सहकर्मीहरुसमेत खोजीमा…
Read More...
Read More...