Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

महेश बाबु तिमल्सिनाको ‘अक्षरहरूको क्यानभास’ सार्वजनिक

Editorial Team by Editorial Team
December 12, 2025
in Book Releases, Literature, Nepal, News
0
महेश बाबु तिमल्सिनाको ‘अक्षरहरूको क्यानभास’ सार्वजनिक
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – कवि तथा गीतकार महेश बाबु तिमल्सिनाद्वारा लिखित नयाँ कविता कृति ‘अक्षरहरूको क्यानभास’ बिहीबार सार्वजनिक गरिएको छ । किताबजात्रा, नेपाल पुलिसक्लब, भृकुटीमण्डपमा आयोजित पुस्तक लोकार्पण समारोहमा साहित्यकार, समालोचक, पाठक र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।

द्वैभाषिक (नेपाली–अंग्रेजी) रूपमै प्रकाशित यस कृतिमा कविको मूल नेपाली कवितासँगै उनका १४ वर्षीय छोरा सम्राट बाबु तिमल्सिनाद्वारा गरिएको अंग्रेजी अनुवाद समावेश छ ।
कृति शरीर, मन र आत्मानामक तीन खण्डमा विभाजित छ, जसमा मानवीय संवेदना, सामाजिक यथार्थ, पहिचान, प्रकृतिको प्रहार, प्रेम–वियोग र दार्शनिक चिन्तनका विभिन्न तहहरू समेटिएको छ ।
कार्यक्रमको विशेष आकर्षण कवितावाचन कार्यक्रम थियो, जहाँ कवि तिमल्सिनाले ‘अन्तिम सलाम’ र ‘एउटा खराब सपना’ कविताहरू नेपालीमा वाचन गरे र त्यसपछि सम्राटले सोही कविताहरू अंग्रेजीमा प्रस्तुत गरे ।

Advertisement Banner
Previous Post

कृष्णभूषण बल सिर्जना सम्मान २०८१’ को घोषणा

Next Post

सरकारले रवि लामिछानेप्रतिको धारणा तत्काल सार्वजनिक गर्नुपर्छ : डीपी अर्याल

Editorial Team

Editorial Team

Next Post
सरकारले रवि लामिछानेप्रतिको धारणा तत्काल सार्वजनिक गर्नुपर्छ : डीपी अर्याल

सरकारले रवि लामिछानेप्रतिको धारणा तत्काल सार्वजनिक गर्नुपर्छ : डीपी अर्याल

Recommended

मातातीर्थ औँसीको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

Prime Minister Balen Shah to assume Home Ministry portfolio

3 weeks ago
अनेसास वरिष्ठ उपाध्यक्षमा सर्वज्ञ वाग्लेको उम्मेदवारी घोषणा

अनेसास वरिष्ठ उपाध्यक्षमा सर्वज्ञ वाग्लेको उम्मेदवारी घोषणा

4 years ago

Don't Miss

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

May 6, 2026
वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

May 6, 2026
गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

May 6, 2026
प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

May 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.