पहिरोको कारण सडक अवरुद्ध

 रोल्पा, ८ भदौ रोल्पा नगरपालिका-६ डिगास्थित शहिद राजमार्गमा गएराति पहिरो जाँदा सडक पूर्णरूपमा अवरूद्ध भएको छ । पहिरोको कारण अवरुद्ध भएको सडक खुलाउन प्रहरी चौकी कोटगाउँबाट खटिएको प्रहरीले आवश्यक पहल गरिरहेको छ ।
Read More...

मृत अवस्थामा फेला  

 बाँके, ८ भदौ नेपालगंज उपमहानगरपालिका-८ घर भई सोही ठाउँस्थित उद्योग वाणिज्य संघमा गार्डको रूपमा काम गरी बस्दै आएका ६५ वर्षीय शम्सेर गुरूङ आफू सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान…
Read More...

करेन्ट लागेर मृत्यु

धनुषा, ८ भदौ हंसपुर नगरपालिका-५ बस्ने २५ वर्षीय शैलेन्द्र मण्डलको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ । आफ्नै घरको ईन्भटरको तार मिलाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो…
Read More...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

झापा, ८ भदौ १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका-१ बस्ने ३२ वर्षीय उज्वल खुलाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उज्वलले ती बालिकालाई २०७८ माघ १० गते राती बुद्धशान्ति गाउँपालिका-१ पुलचोकस्थित…
Read More...

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १८ जना पक्राउ

    काठमाडौं, ८ भदौ  काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ बेशीगाउँबाट जुवातास खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका-६ मूलपानी बस्ने ३६ वर्षीय भोला तिमिल्सेना समेत ११ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त…
Read More...

अवैध लागूऔषध सहित पक्राउ 

     दाङ, तुलसीपुर उपमहानगरपालिका-५ उद्योग वाणिज्य टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५२ पत्ता सहित सोही ठाउँ डेरा गरी बस्ने तुलसीपुर उपमहानगरपालिका-६ घर भएका २४ वर्षीय जनक बुढाथोकी समेत ४ जनालाई मंगबार साँझ प्रहरीले पक्राउ गरेको छ…
Read More...

उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न

काठमाडौं, ८ भदौ               गृह मन्त्री बालकृष्ण खाणले अपराध अनुसन्धान एवम् न्याय निरूपणमा संवैधानिक कानूनी व्यवस्था अनुरुप प्रदेश, संघीय र स्थानीय तहको उत्तिकै महत्वपूर्ण भूमिक हुने बताउनुभएको छ ।             राष्ट्रिय प्रहरी…
Read More...

कवि विमल गुरुङ कृति पुरस्कारका लागि भारतबाट पनि  कृति आह्वान

नेपालका कृतिलाई वार्षिक रूपमा प्रदान गरिने ‘कवि विमल गुरुङ कृति पुरस्कार’का लागि स्व. कवि विमल गुरुङ स्मृति पुस्तकालय, धरान, नेपालले यस वर्षदेखि भारतबाट पनि कृति मनोनयनका लागि आह्वान गरेको छ। भारततर्फका कृति सङ्कलनका लागि पुस्तकालयले…
Read More...

कवि राजेशमान केसीका चार कृति सार्वजनिक

भक्तपुर, कवि तथा गायक राजेशमान के.सी.का विभिन्न विधाका चार वटा कृतिहरू एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ । समारोहका प्रमुख अतिथि एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव डा.जगत्प्रसाद उपाध्यायले विमोचन गर्नु भएको कृतिहरूमा…
Read More...

‘चुलबुल चुलबुल प्यारी भाञ्जी’ भिडियो गीत बजारमा

लगभग साढे दुई दशकदेखि जापानमा बस्दै आएका दीपेन्द्र अधिकारी प्रारम्भिक दिनहरुमा विभिन्न लेख रचनाहरु लेख्दै आएको भएता पनि पछिल्ला दिनहरुमा निकै उत्साहजनक तरिकाले गीति विधामा कलम चलाईरहेका छन्। केही समय अगाडि समग्र पोखराको वर्णन गर्दै ‘मनमोहक…
Read More...