करेन्ट लागेर पाँच जनाको मृत्यु

काठमाडौं, ४ भदौ सिरहा, कर्जन्हा नगरपालिका-२ बन्दीपुर बस्ने ६० वर्षीय राम अवतार यादवको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको छ । सोही ठाउँस्थित राम सागर रामदुलारी धर्मशालामा कृष्ण जन्मअष्ठमीको उपलक्ष्यमा भजन कृतन गर्ने क्रममा साउन्ड…
Read More...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, ४ भदौ मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ बसमाडीस्थित सडकमा हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना.७ ख ७६१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको शुक्रबार राति घटनास्थलमै मृत्यु…
Read More...

अवैध घरेलु मदिरा सहित पक्राउ

बारा, ४ भदौ जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुर चोकबाट करिब ९ सय लिटर अवैध घरेलु मदिरा सहित सोही उपमहानगरपालिका-२२ बस्ने ३४ वर्षीय होम प्रसाद भेटवाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको…
Read More...

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

काठमाडौं, ४ भदौ मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा चन्द्रागिरी नगरपालिका-१२ मुखिया गाउँ बस्ने २८ वर्षीय बिक्की रोक्कालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-१ दहचोकबाट धादिङ गजुरी गाँउपालिका-८ घर भएका २२…
Read More...

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

काठमाडौं, ४ भदौ सार्वजनिक सवारी साधनमा सँगै यात्रा गरिरहेका यात्रुलाई बिस्कुट खान दिई बेहोस बनाई धनमाल चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-७ बस्ने ४९ वर्षीय राम बहादुर परियारलाई शुक्रबार प्रहरीले…
Read More...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, ४ भदौ काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब ६ केजी अवैध लागूऔषध गाँजा सहित काभ्रे चौबास गाउँपालिका-८ बस्ने ५१ वर्षीया बिमला गुरुङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको…
Read More...

सुविन न्यौपाने ‘कान्जिभाइ’को’कमरेडको जनै’ कवितासंग्रह सार्वजनिक

काठमाडौँ — युवाकवि सुविन न्यौपाने 'कान्जिभाइ'को पहिलो कवितासंग्रह 'कमरेडको जनै' सार्वजनिक भएको छ । प्रज्ञा प्रतिष्ठानमा शुक्रबार कवि श्रवण मुकारुङ, बिन्दु शर्मा, मानुषी भट्टराई र नेता विश्वप्रकाश शर्माले संग्रह सार्वजनिक गरे । कार्यक्रममा…
Read More...

महावीर पुनलाई प्रदान दाहाल यज्ञनिधि पुरस्कार

भदौ ४.काठमाडौं। साहित्यकार तथा सञ्चारकर्मी ‘जदौ’ दाहाल यज्ञनिधिको नाममा स्थापना भएको पुरस्कार राष्ट्रिय अविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई प्रदान गरिएको छ । दाहाल यज्ञनिधिको चौंथो स्मृति दिवसको अवसरमा एक लाख ५० हजार राशिको पुरस्कार…
Read More...

समीक्षा: ‘लघुकथा विमर्शन’ मा विमर्शन

‘लघुकथा विमर्शन’ नामक कृतिका कलमकार चितवनलाई मुकाम बनाउँदै आएका लक्ष्मण अर्याल हुन् । उनै लक्ष्मण अर्यालले चितवनबाट विश्वनाथ खनालको बुइ चढाएर यो कृतिकोसेली मलाई पठाइदिएका हुन् । यसरी मलाई नै सम्झेर पठाएको स्वादको अन्तर्य कही नसक्नुको हुन्छ…
Read More...

स्रोत नखुलेको नगद सहित पक्राउ

रौतहट, ३१ साउन गौर नगरपालिका-१ बाट स्रोत नखुलेको नगद ४ लाख २० हजार रूपैयाँ सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य ग्राम पंचायत बैरगनिया-९ बस्ने ३० वर्षीय चन्दन कुमार र मोटरसाइकलमा सवार…
Read More...