दुबई पठाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ  

काठमाडौं, २९ साउन दुबई पठाईदिन्छु भन्दै रकम ठगी गरको अभियोगमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ खाडिचौर बस्ने २७ वर्षीय अविनाश कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दैलेख दुल्लु घर भएका एक पुरूषलाई  …
Read More...

बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

   काठमाडौं, २९ साउन बेलायत पठाईदिन्छु भन्दै नगद १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२९ सामाखुसी  बस्ने ईलाम, ईलाम नगरपालिका-१ नारायणटार घर भएका ३७ वर्षीय प्रकाश राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले…
Read More...

ओमधरानन्द राजोपाध्यायबाट सङ्कलित कान्तिपुरको ‘रूद्राभिषेकपद्धति’ पुस्तक सार्वजनिक 

काठमाडौं, साउन २६ गते । ओमधरानन्द राजोपाध्यायबाट सङ्कलित कान्तिपुरको ‘रूद्राभिषेकपद्धति’ पुस्तक सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मखनस्थित महिन्द्रेश्वर महादेव परिसरमा पञ्चाभिषेक रूद्री समापन…
Read More...

लालबन्दी नगर वाङ्मय परिषद्द्वारा छनौट दश कृतिहरूको नाम सार्वजनिक

सर्लाही, लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार(२०७९) का लागि छनोट भएका १० कृतिहरूको नाम लालबन्दी नगर वाङ्मय परिषद्ले सार्वजनिक गरेको छ । भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित उक्त वाङ्मय परिषद्ले…
Read More...

दाहाल यज्ञनिधि ‘जदौ’पुरस्कार महावीर पुनलाई

काठमाडौँ, । साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको नाउँमा ‘दहाल यज्ञनिधि सुधा सदन’को स्थापना गरिएको छ । यज्ञनिधि सुधा सदन ले विभिन्न पुरस्कारहरुको स्थापना पनि गरेको छ । यो वर्षको दाहाल यज्ञनिधि ‘जदौ’ पुरस्कार राष्ट्रिय आविष्कार…
Read More...

प्रतिभा राणाको कविता कृति ‘गहिराई’ र ‘कर्टन अफ माया’ विमोचन

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले दुई कविता कृति लोकापर्ण, पूर्वमन्त्री तथा राजदूत प्रतिभा राणाको ‘गहिराई’ र अंग्रेजी कविता, ‘कर्टन अफ माया’ विमोचन समारोहलाई सम्बोधन गर्दै साहित्य, सङ्गीत र कलाविना समाज र देश पूर्ण नहुने बताउने…
Read More...

सरिता अर्यालको कथासङ्ग्रह ‘खुसीको फड्को’ विमोचन

काठमाडौँ । कथाकार सरिता अर्यालको तेस्रो कथाकृति ‘खुसीको फड्को’ को  विमोचन भएको छ । नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ, प्राज्ञ माया ठकुरीलगायतले कृति लोकार्पण गरेका हुन् ।…
Read More...

डा. उपाध्यायको १४ औं उपन्यास ‘कसुर’ विमोचन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय खनालको उपन्यास ‘कसुर’ विमोचन गरिएको छ । बुधबार राजधानीमा एक विशेष सामारोहबीच डा. उपाध्यायको १४ औं उपन्यास ‘कसुर’ विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि निर्देशक/लेखक तथा वशिष्टि…
Read More...

साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव समारोह शुभारम्भ

‍साहित्यिक पत्रकार संघले आज २०७९ साउन २९ गते ५० औं स्थापना दिवसको अवसर पारेर स्वर्ण महोत्सव समारोह शुभारम्भ कार्यक्रमको आयोजना गर्‍यो । वि. स. २०२९ साउन २९ गते साहित्यिक पत्रकार संघको स्थापना भएको हो । ललितकला प्रज्ञा प्रतिष्ठानका माननीय…
Read More...

रम्बास कविता:पोते

पोते म छक्क प   रे  र हेरी   बस्छु मेरो  सौभाग्य त्यो रङ्गी विरङ्गी बाँधीएर   टल्किने लुङहरू   ती पोतेका स्पन्दन रे   नारीहरूको सबैको  दृष्टि   पोतेमा मात्रै बिचरा  धागो!  छोप्यो  कठै! तत्व  बुझ्दैनन् उसको श्रृङ्खला  मिलाएर…
Read More...