दृष्टि फर्किएका चित्रकारहरूले सन्देशयुक्त भित्तेचित्र बनाए

काठमाडौँ- दृष्टि फर्किएका मिथिला चित्रकारहरूले ‘दृष्टिको चमत्कारले परिवर्तित जीवनहरू’ शिर्षकमा तिलगंगा आँखा प्रतिष्ठानमा भित्तेचित्र बनाएका छन् । जनकपुरका मिथिला चित्रकारहरू निर्मला झा, राजकुमारी सिंह र अन्जिना यादवले तयार पारेको यो…
Read More...

INTERPOL Project LEADER Policing Capabilities Table Top Exercise कार्यक्रम समापन

काठमाडौं, २० साउन काठमाडौंस्थित र्‍याडिसन होटलमा संचालित INTERPOL Project LEADER Policing Capabilities Table top Exercise बिषयक कार्यक्रमको समापन प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भएको छ ।…
Read More...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २० साउन बर्दिया, मधुवन नगरपालिका-७ सुकुम्बासी भग्रैया टोल बस्ने ३४ वर्षीय पप्पु खाम्चा मगरलाई ८ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध ब्राउन…
Read More...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २० साउन बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने बागलुङ काठेखोला गाउँपालिका-५ घर भएका ४६ वर्षीय जायश्वर घिमिरेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको गत असार २८…
Read More...

अवैध रुपमा भन्सार छलि ल्याएको मोबाइल सहित पक्राउ

काठमाडौं, २० साउन भारतबाट भन्सार छलि ल्याएको विभिन्न कम्पनीको मोबाइल सहित काठमाडौं गौशाला बस्ने भारतको पंजावस्थित जालंधर नगर सैदाँ गेट घर भएका ३५ वर्षीय संदीप अहुजालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । अहुजाले भारतबाट भन्सार छलि चोरी…
Read More...

क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, २० साउन क्यानडा पठाइदिन्छु भन्दै नगद ७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-१ घर भएका ४७ वर्षीया छिरिङ डोमा शेर्पालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । छिरिङ…
Read More...

बाघको छाला सहित चार जना पक्राउ

कैलाली, २० साउन गोदावरी नगरपालिका-२ तेघरी खानेपानी ट्याङ्की नजिकबाट संरक्षित बन्यजन्तु बाघको १ थान छाला र करिब २ किलोग्राम हड्डीहरू सहित चार जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोटी जोरायल गाउँपालिका-२ बस्ने समिर…
Read More...

पदमश्री पुरस्कारका लागि ५ वटा पुस्तक छनोट

यो वर्षको पदमश्री पुरस्कारका लागि ५ वटा पुस्तक छनोटमा परेका छन् । खेमकला हरिकला समाज कल्याण प्रतिष्ठानले पुस्तक छनोटका लागि गठन गरेको खुल्ला स्वतन्त्र निर्णायक समितिले ५ वटा पुस्तक पुरस्कारका लागि सिफारिस गरेको छ । जसमा डा.नवराज लम्सालको…
Read More...

उत्कृष्ट निर्देशक अवार्ड रमेश कोइरालाले पाए  

भरतपुर/चितवनका स्थायी वासिन्दा रमेश कोइरालाले उत्कृष्ट निर्देशक अवार्ड जितेका छन् । छायाँछबि क्रियसनले मंगलबार काठमाडौंको मैतिदेवी स्थित डोरी रेष्टुरेन्टमा आयोजना गरेको ‘छैठौ काठमाडौँं सर्टफिल्म फेष्टा २०७९’ मा फिल्म ‘पैसा’ बाट रमेश…
Read More...

पुस्तक समीक्षा: ‘अनुभूतिको अवतरण’ मेरो आँखामा

नेपाली साहित्यमा विशेषगरी अब्बल कविता सिर्जना गर्नेमध्यकी कवि हुन् रञ्जना निरौला । कवि मनकी धनी उनै रञ्जनाले जीवनको अनुभव र अनुभूतिलाई निबन्धमार्फत अवतरण गराएकी छन् `अनुभूतिको अवतरण´ शीर्षकको निबन्धसङ्ग्रहमा । अनुभव, अनुभूति, भावना र…
Read More...