अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, १३ कात्तिक बाँके, बैजनाथ गाउँपालिका-४ बोडिङ बस्ती मध्यवर्ती सामुदायिक बन जंगलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-४ बस्ने १९ वर्षीय निम बहादुर बिकलाई शनिबार राति प्रहरीले…
Read More...

मीनकुमार नवोदितको समयको बयानलाई चिसाप साहित्य पुरस्कार

विराटनगर । विराटनगरका सर्जक एवं पत्रकार मीनकुमार नवोदितको ‘समयको बयान’ कविता सङ्ग्रहलाई ‘चितवन साहित्य परिषद्ले पुरस्कृत गरेको छ । परिषद्का अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा बसेको बैठकले ‘चिसाप लीलानर्मदा साहित्य पुरस्कार’ नवोदितको उक्त…
Read More...

किशोर पहाडीलाई ‘चक्रपाणि स्मृति सम्मान’प्रदान गरिने

चक्रपाणि चालिसेको स्मृतिमा प्रदान गरिने ‘चक्रपाणि स्मृति सम्मान’ २०७९द्वारा वरिष्ठ साहित्यकार तथा रङ्गकर्र्मी किशोर पहाडीलाई सम्मानित गरिने भएको छ । साहित्यकार एवं साहित्यिक पत्रकार किशोर पहाडी ‘शब्दपथका प्रधान सम्पादक हुन् । प्रतिष्ठानका…
Read More...

मञ्जुल मितेरीको ‘कामी’ कवितासंग्रह लोकार्पण

मञ्जुल मितेरीको कवितासंग्रह ‘कामीको लोकार्पण गरिएको छ । २०७९ कार्तिक १२ गते शनिवार उर्लाबारीमा नेपाली साहित्य समाज उर्लाबारीद्वारा आयोजित ‘कामी’ कवितासंग्रह विमोचन गरिएको हो । वरिष्ठ कवि कुन्ता शर्मा, वरिष्ठ नियात्राकार युवराज नयाँघरे…
Read More...

आधुनिक गीतीसंग्रह ‘मधुमास’ लोकार्पण

संगीतकार सन्तोष श्रेष्ठको एकल संगीतमा रहेको तथा गीतकार नरेश खड्का, प्रकाश के. सी, प्रबल बिष्ट, खड्ग विवस बी.सी, सुशील पुन बिरही र अभि क्षेत्री समर्पणको शब्द रचनामा र रामकृष्ण ढकाल प्रमोद खरेल, अन्जु पन्त, प्रविशा अधिकारी। पूर्णिमा लामा रचना…
Read More...

वसन्तपुर दरबार क्षेत्र संसारकै अतुलनीय

वसन्तपुर दरबार क्षेत्र काठमाडौंमा अवस्थित मल्लकालिन दरबार क्षेत्र हो । ४४ रोपनी क्षेत्रफलमा फैलिएको यस दरबार स्क्वायरलाई हनुमान ढोकाका नामले पनि चिनिन्छ । नेपालको राजधानी काठमाडौँको मुटुमा रहेको यो वसन्तपुर दरबार स्क्वायर विश्व सम्पदा…
Read More...