कपिल लोहनीकृत पुस्तक ‘विविध आयाम’को लोकार्पण

नेपाल सांस्कृतिक संघ, डिल्लीबजारमा कपिल लोहनीको पुस्तक ‘विवध आयाम’को लोकार्पण गरिएको छ । उक्त समारोहमा वरिष्ठ विद्वानहरू पुष्कर लोहनी, रमेश खकुरेल, श्रीधर लोहनी, डा. गोविन्द पन्त, मदनकुमार भट्टराई, प्रकाश ए. राज, शेषराज शिवाकोटी तथा कवि…
Read More...

  प्रा.डा.माधवप्रसाद पोखरेल र जलेश्वरी श्रेष्ठलाई पुरस्कार

काठमाडौँ :  दायित्व वाङ्मय प्रतिष्ठानले भाषावैज्ञानिक एवं समालोचक  प्रा.डा.माधवप्रसाद पोखरेल र कथाकार जलेश्वरी श्रेष्ठलाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले कुमार-सरस्वती पुरस्कारबाट प्रा.डा.पोखरेललाई र शङ्कर कोइराला आख्यान पुरस्कारबाट…
Read More...

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा महाकविको११४औँ जन्मजयन्तीको आयोजना

२०७९ कात्तिक ४ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीका अवसरमा महाकवि देवकोटाको व्यक्तित्वचर्चा तथा रचनावाचन कार्यक्रम आयोजना गरियो । प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान…
Read More...

मञ्जु गिरीको ‘साकुराको देशबाट’ कवितासंग्रह लोकार्पण

कवि मञ्जु गिरीको ‘साकुराको देशबाट’ कवितासंग्रह लोकार्पण गरिएको छ । उनको सो कृति प्रकाशक कृष्णराज देवकुमारी ट्रस्ट नेपालको आयोजनमा सार्वजनिक गरिएको हो । वरिष्ठ नाट्यकर्र्मी तथा कार्यक्रमका प्रमुख अतिथि अशेष मल्ल, विशेष अतिथिहरू नेपाल…
Read More...

देवकोटा जयन्ती मनायो परेल साहित्य प्रतिष्ठानले

पेरोल साहित्य प्रतिष्ठान नेपालले विविध कार्यक्रम गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय चौधौं जन्मजयन्ती मनाएको छ। देवकोटाको १ सय चौधौं जन्मजयन्तीको अवसरमा पेरोल साहित्य प्रतिष्ठानद्वारा प्रकाशित तीन कृति विके पाल्पालीको ‘हाइकु कसरी…
Read More...

आख्यानकार मनोज थारू अज्ञातको नयाँ उपन्यास ‘टुवरा‘ सार्वजनिक

भरतपुर । आख्यानकार मनोज थारू अज्ञातको नयाँ उपन्यास ञटुवराझ सार्वजनिक भएको छ । टुवरालाई माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोसहित स्थानीय साहित्यकारले विमोचन गरेका हुन् । ‘टुवरा’ थारू भाषाको शब्द हो । यसको अर्थ ‘टुहुरा’ भन्ने हुन्छ ।…
Read More...

अमृता स्मृतिको ‘नदिको तिर्खा’ कवितासंग्रह सार्वजनिक

काठमाडौँ । कवि अमृता स्मृतीको दोस्रो कवितासंग्रह ‘नदिको तिर्खा‘ लोकार्पण गरिएको छ । कुन्ज थिएटर थापागाउँमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवस, कवि विश्वविमोहन श्रेष्ठ, कवि शैलेन्द्र साकार, कवि गीता…
Read More...

निमेष निखिल देवकोटा स्मृति सम्मानबाट सम्मानित

हेटौंडा — महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा स्थापना गरिएको देवकोटा स्मृति सम्मान साहित्यकार निमेष निखिललाई प्रदान गरिएको छ । सोमबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औं जन्मजयन्तीको अवसरमा सम्मान गरिएको हो । १० हजार नगदसहित निखिललाई…
Read More...

बाह्रखरी कथा प्रतियोगितामा प्रथम भए नवीन अभिलाषी

काठमाडौँ — डिसहोम बाह्रखरी कथा प्रतियोगिता ले गरेको कथा प्रतियोगिताका बिजेता घोषणा गरिएको छ । उक्त कथा प्रतियोगितामा कथाकार नवीन अभिलाषीको कथा ‘दमाहा’ले डिसहोम बाह्रखरी कथा प्रतियोगितामा पहिलो स्थान हासिल गरेको हो । होटल सोल्टीमा आइतबार…
Read More...