गोली प्रहार गरी घाइते बनाएको अभियोगमा ४ जना पक्राउ

     सर्लाही, ३ कात्तिक लालबन्दी नगरपालिका-२ जुटपानी घर भई सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत ३० वर्षीय साजन कार्कीलाई गोली प्रहार गरी घाइते बनाएको अभियोगमा ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकौला…
Read More...

कविता संग्रह ‘तेप्लायु’ लाई विमल गुरुङ कृति पुरस्कार

सुनसरी — धरानस्थित कवि विमल गुरुङ पुस्तकालयले ‘कवि विमल गुरुङ कृति पुरस्कार’ कवि काङमाङ नरेश राईको कविता संग्रह ‘तेप्लायु’ लाई प्रदान गर्ने निर्णय गरेको छ । पुस्तकालय सञ्चालक समितिको बिहीबार बसेको बैठकले कविता संग्रह ‘तेप्लायु’ लाई कवि विमल…
Read More...

द सेभेन मून्स अफ माली अल्मिडा’लाई बुकर पुरस्कार

श्रीलंकाली लेखक करुणातिलकालाई बुकर पुरस्कार दिइएको छ । श्रीलंकाली गृहयुद्धमा आधारित उपन्यास 'द सेभेन मून्स अफ माली अल्मिडा'का लागि   प्रतिष्ठित साहित्यिक पुरस्कार०२२ को बुकर पुरस्कार प्रदान गरिएको छ । करुणातिलकाको यो दोस्रो उपन्यास हो ।…
Read More...

नेपाल प्रज्ञा–प्रतिष्ठानले वाङ्मय शताब्दी पुरुष जोशीका परिवारजनमा समवेदना

२०७९ कार्तिक २ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानले कीर्तिशेष वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । ललितपुरको पाटन, बखुम्बहालस्थित जोशी निवासमा गई…
Read More...

समकालीन नेपाली निबन्ध” कृतिको लोकार्पण सम्पन्न

समकालीन नेपाली निबन्ध" कृतिको लोकार्पण सम्पन्न आज २०७९ कात्तिक ३ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा शंकर लामिछाने प्रतिष्ठान र भुँडीपुराण प्रकाशनले वरिष्ठ सम्पादक एवं लेखक श्रीओम श्रेष्ठ "रोदन"को सम्पादनमा भुँडीपुराण प्रकाशनद्वारा…
Read More...

निवर्तमान कुलपति र सदस्य सचिवको बिदाइ सम्मान

२०७९ असोज ३१ गते, सोमवार । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेती र निवर्तमान सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायको बिदाइमा बिदाइ सम्मान समारोह आयोजना गरियो । समारोहमा निमित्त कुलपति डा. जगमान गुरुङ र निमित्त…
Read More...

शिल्पी थिएटरको मुक्त रङ्गमञ्च ‘सानासाना सपना’को मञ्चन

नेपालगञ्ज, कोहलपुरमा पहिलो पटक प्रदर्शन गरिएको शिल्पी थिएटरको मुक्त रङ्गमञ्च नाटक ‘सानासाना सपना’को मञ्चनमा दर्शकहरूको उत्साहजनक उपस्थिति देखियो । नाटक हेरिसकेपछि धेरै दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका छन् । नाटक हेरेका बहुसंंख्यकले…
Read More...

प्रकट पगेनी शिवलाई गीतकार सम्मान

पोखरा । ‘गीतकार प्रतिष्ठान नेपाल’ले पोखरामा शनिबार आयोजना गरेको आफ्नो दोस्रो वार्षिकको साधारण सभाका अवसरमा गीतकार प्रकट पगेनी ‘शिवलाई गीतकार सम्मान (२०७९ बाट सम्मानित गरेका छ । ५ हजार ५५५ रुपैयाँसहित दोसल्ला र सम्मानपत्र रहेको उक्त…
Read More...

भट्टराईद्वारा रचित ‘’धराकर्षण’’महाकाव्य सार्वजनीक

काठमाडौंँ । साहित्यकार सीता भट्टराईद्वारा सिर्र्जीत ‘’धराकर्षण’’महाकाव्यलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा एक बिशेष कार्यक्रमको आयोजना गरि सार्वजनीकरण तथा काव्य विमर्ष सम्पन्न । कवि तथा समालोचक प्रा.डा. रामप्रसाद ज्ञवालीको सभापतित्व तथा…
Read More...

काठमाडौमा दुई दिवसीय ‘कलिङ साहित्य महोत्सव काठमाडौँ’ सम्पन्न

असोज २९ गते सुरु भएको कलिङ्ग साहित्य महोत्सव काठमाडौँ सम्पन्न भएको छ । नेपाल र भारतका २०० भन्दा बढी कवि साहित्यकार, प्रकाशक, पत्रकार कलाकारहरुको अनुपम संयोग रहेको यो कार्यक्रममा विविध विषयमा ३२ भन्दा बढी सेसनहरु रहेका थिए । नेपाल बाट करिव…
Read More...