वर्षाका कारण घर भत्किदा विभिन्न धनमाल नष्ट

ओखलढुंगा, १३ असोज चिसंखुगढी गाउँपालिका-२ पोखरे बस्ने ७१ वर्षीय कमल बहादुर श्रेष्ठको घर बर्षाका कारण बिहीबार बिहान भत्किदा घर र घरमा रहेको कपडा पसल, किराना पसल, अन्नपात समेत पुरिएर करिब ५० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।…
Read More...

पहिरोका कारण सडक अवरोध

      काठमाडौं, १३ असोज बाजुरा, जगन्नाथ गाउँपालिका-३ बेर्मास्थित कर्णाली करिडोर राजमार्गमा बुधबार साँझ पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी जुड्डीबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउने आवश्यक पहल गरिरहेको छ । सुनसरी,…
Read More...

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, १३ असोज सुनसरी, ईटहरी उपमहानगरपालिका-१७ कान्छीचोक चतरा सडकमा को.२ च ८४४ नम्बरको पिकअप गाडीको ठक्करबाट साइकलयात्री रामधुनी नगरपालिका-३ बस्ने ६३ वर्षीय चन्द्र राज दाहालको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका…
Read More...

अवैध लागूऔषध ६० किलो गाँजा बरामद

बारा, १३ असोज सिम्रौनगढ नगरपालिका-१ ढाँटटोला नजिकै मसानघाटस्थित भित्री सडकबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा  अन्दाजी ३/४ जना व्यक्तिले ३ वटा बोरामा बोकी लगी…
Read More...

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

काठमाडौं, १३ असोज टोखा नगरपालिका-५ बसुन्धारा बस्ने सिता रायमाझीको घरमा जुवातास खेलिरहेको अवस्थामा तारकेश्वर नगरपालिका-१ बस्ने ७१ वर्षीय सुकमान लामा लगायत ६ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने…
Read More...

आफ्नै भतिजको हत्या गरेको अभियोगमा पक्राउ

धनुषा, १३ असोज आफ्नै भतिज ४ वर्षीय अनुष पासवानको हत्या गरेको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका-५ बस्ने २८ वर्षीय रवी पासवानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रवीले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर…
Read More...

पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपलाई कदरपत्र प्रदान       

काठमाडौं, १३ असोज नेपाललाई पर्यटकमैत्री तथा सुरक्षित पर्यटकीय गन्तव्य स्थल बनाउने अभियानमा उल्लेखनीय योगदान पुर्‍याए बापत पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपलाई उच्च प्रशंसा र सम्मान स्वरुप कदरपत्र प्रदान गरिएको छ । ४३ औं विश्‍व पर्यटन…
Read More...

नयनराज पाण्डेको कथा संग्रह ‘जियरा’ लाई कर्णाली कृति

सुर्खेत — कर्णाली साहित्य समाजले यस वर्षको कृति पुरस्कार नयनराज पाण्डेको कथा संग्रह ‘जियरा’ लाई प्रदान गरेको छ । ५० हजार राशिको उक्त पुरस्कार २०७७ सालभित्र प्रकाशित कृतिहरूमध्येबाट छनोट गरेर जियरालाई दिने निर्णय गरिएको थियो । आख्यानको…
Read More...

८८ वर्षको उमेरमा ३ पुस्तक एकैपटक सार्वजनिक

लमजुङ — गुरुङ पुरोहित प्राज्ञ इन्द्रबहादुर गुरुङले ८८ वर्षको उमेरमा ३ पुस्तक एकैपटक सार्वजनिक गरेका छन् । गुरुङ भाषा र संस्कृतिका विज्ञ उनले प्रेरणा, गुरुङ पर्यावरण गीत र शिव धर्म नामक किताब लेखेका हुन् । लमजुङको क्व्होलासोंथर–९ गिलुङका…
Read More...

साहित्यकार चमा थुलुङका दुई कृति सार्वजनिक

काठमाडौँ — किरात राई यायोक्खाको केन्द्रीय कार्यालय, कोटेश्वर, काठ्माडौंमा आयोजित कार्यक्रममा साहित्यकार चमा थुलुङ (डा. सुकराज राई) का ‘नाचीनाची बेसारा’ बाल कवितासंग्रह र ‘युम्पी’ गीतिकाव्य सार्वजनिक भएको छ । प्रदेश १ खोटाङको भौगोलिक,…
Read More...