कविता: जन्माउँदैमा कहाँ सकिन्छ र कर्म

जन्माउँदैमा कहाँ सकिन्छ र कर्म फेरि पनि निभाउनु पर्छ यहाँ जन्माउने को धर्म। पिता,माता ,पति र पुत्रको लागि जानु पर्छ यहाँ माईतीबाट भागी भन्छन् नगय घर हुँदैन नानी । बस्नु सधैँ राखी माईतीको मान सधै सानो हुनु तिम्रो कर्तव्य…
Read More...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

मोरङ, ९ भदौ सुनवर्षी नगरपालिका-१ केचना पिपलचोक बस्ने केदार लिम्बुको घरमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा २ तोला सुन, अन्नपात, भाडावर्तन, लत्ताकपडा लगायतका करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले…
Read More...

विभिन्न स्थानमा मृत अवस्थामा मानिस फेला

मृत अवस्थामा फेला    काठमाडौं, ९ भदौ रूपन्देही, मायादेवी गाउँपालिका-३ कलौनी बस्ने ४० वर्षीय राम प्रसाद खर्बिन्द आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी रूपन्देही, सम्मरीमाई गाउँपालिका-२ मुडिलास्थित पुलमुनी हाल…
Read More...

  विराटनगर महानगरपालिकामा करेन्ट लागेर मृत्यु  

  मोरङ, ९ भदौ विराटनगर महानगरपालिका-१ पोखरीया बस्ने ५५ वर्षीय लालबिहारी कामतको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ । सोही महानगरपालिका-११ रामपुरचोकस्थित केशरी निपेट वर्कशप कपडा फ्याक्ट्रीमा काम गर्ने क्रममा करेन्ट लागेर अशक्त…
Read More...

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु 

  काठमाडौं, ९ भदौ कञ्चनपुर, बेलौरी नगरपालिका-५ मैनाहामा सु.प.प्र.०१-००९ प ५५०१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-९ कुण्डा बस्ने ४५ वर्षीय भिकारी रानाको मृत्यु भएको छ ।…
Read More...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, ९ भदौ कैलाली, धनगढी उपमहानगरपालिका-७ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर ३ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ देवरिया बस्ने २४ वर्षीय फुलचन्द्र रानालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट…
Read More...

संरक्षित वन्यजन्तु सालकको खपेटा जस्तो देखिने वस्तु सहित तीन जना पक्राउ   

काठमाडौं, ९ भदौ संरक्षित वन्यजन्तु सालकको खपेटा (आखेटोपहार) जस्तो देखिने ९ किलोग्राम तौल भएको बस्तु सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ बस्ने ४९ वर्षीय गोबिन्द सिन्चुरी,…
Read More...

प्रहरी जवान आधारभूत तालिमका ५ हजार १ सय ३१ जना प्रहरी जवान दीक्षित

  काठमाडौं, ९ भदौ विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७८ असोज १७ गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा सहभागी ५ हजार १ सय ३१ जना प्रहरी जवानहरू बिहीबार दीक्षित भएका छन् । ती मध्ये ७ सय १४ जना महिला र ४ हजार ४ सय १७…
Read More...

प्रकाश सुवेदीको‘आहा कति सुन्दर ठाउँ’ बोलको गीति भिडियो सर्वाजनिक

गीतकार प्रकाश सुवेदीले कास्की जिल्लाका रूपाताल, बेगनासताल, माझीकुना, सुन्दरेडाँडा र सो वरपरका स्थानहरुलाई समेटेर तयार पारिएको ‘आहा कति सुन्दर ठाउँ’ बोलको गीति भिडियो सृजना र सेरेफेरो नामक युट्यूव च्यानल मार्फत सार्वजनिक गरेका छन्। बसन्त…
Read More...

पूर्वराजाको ‘दुई मुटु यौटा बाटो’ कवितासङ्ग्रह बजारमा

कवि तथा गीतकार पूर्वराजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यौटा बाटो’ कवितासंग्रह प्रकाशित भएको छ । संवाद सचिवालयका सचिव फणीराज पाठकका अनुसार जन्म दिवसको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशनमा आएको हो । उनका अनुसार प्रकाशित कृतिमा पूर्व राजा…
Read More...