मधुपर्क प्रतिभा सम्मान तीन सर्जकलाई

यस वर्षको मधुपर्क सम्मान तथा मधुपर्क प्रतिभा सम्मानका लागि तीन जना सर्जक छनोट गरिएको छ । लेखक तथा साहित्यकार पुरुषोत्तम बस्नेत, साहित्यकार गणेश रसिक र युवा सर्जक मोमिला जोशी सम्मानित हुनुहुने भएको हो । सर्जक बस्नेतलाई मधुपर्क सम्मान (गद्य)…
Read More...

विम्बकवि रमेश श्रेष्ठलाई शिरोमणि पुरस्कार

पोखरा, पोखरेली युवा साँस्कृतिक परिवारले वाङ्मयिक क्षेत्रमा क्रियाशील स्रष्टालाई दुईदुई वर्षमा प्रदान गर्ने शिरोमणि पुरस्कार २०७८ बाट नेपाली काव्यकला क्षेत्रका सुप्रसिद्ध विम्बकवि तथा कलाकार रमेश श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ।…
Read More...

जुनसुकै बेला इन्टरनेट काटिनसक्ने

काठमाडौं, देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएको छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले नेपाल विद्युत् प्राधिकरणका कारण उक्त स्थानमा…
Read More...

आलोक गुरुङलाई ललितकला पुरस्कार २०७८,

काठमाडौंः  वरिष्ठ कलाकार दुर्गा बरालले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरी सञ्चालनमा ल्याइएको  हो  ललितकला पुरस्कार  । पोखरेली युवा सांस्कृतिक परिवारले कलामा क्रियाशील स्रष्टालाई प्रत्येक दुई वर्षमा प्रदान गर्ने ललितकला…
Read More...

उभौलीको अवसरमा  कोरियामा साकेला नाच

जेठ २४, सउल, कोरिया किराँतीको महान् पर्व उभौलीको अवसरमा  चार सयभन्दा बढी नेपाली युवाले ढोलक र झ्याम्टाका तालमा ताल मिलाउँदै गाउँदै नाच्दै, झण्डै पाँच घण्टा दक्षिण कोरियामा धुलो उडाए  र मनाए उभौली  पर्व । यलेदोङ ५०८२ का अवसरमा यहाँ रहेका…
Read More...

मलेसियामाथि नेपालको सानदार जित

जेठ २६ काठमाडौं,। आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध सानदार जित निकालेको छ । युकेएम ओभल मैदानमा बिहिबार बिहान भएको खेलमा नेपालले आयोजक मलेसियालाई २५ रनले हरायो । यद्यपी नेपाल यसअघिनै छनोटबाट…
Read More...

 मोरङ ३ मा युवा नेता केशव दुलालको  उमेद्वारी घोषणा 

२६ जेठ ,  बिराटनगर , सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रस्तावित मिति तोकेसँगै मोरङमा कांग्रेस नेताहरूले आफ्ना गतिविधि बढाएका छन् । स्थानीय निर्वाचनमा सर्मनाक हार ब्योहोरेको कांग्रेसमा संघ र प्रदेशमा उम्मेद्वारी घोषणा सुरु…
Read More...

मानिस हराएको सूचना

मानिस हराएको सूचना हिमालय डायरीको मेसेज बक्समा शान्ति पुनको सन्देश आयो । आज भन्दा ३० ̸ ३२ वर्ष अगाडि तिर्बेनी गुरुङ नाम गरेकी आफ्नी दिदी हराएको चिन्तित हुनुहुन्छ । वहाँहरुले अहिलेसम्म खोजी गरिरहनु भएको छ । कहीँ कतै…
Read More...

कविता:धन्य लाग्छ जीवन

बाध्यताको सिलौटोमा कर्तव्यले पिस्दा धन्य लाग्छ जीवन परिश्रमको फलमा सिर्जनाले रम्न पाउँदा सपनीमा तिमी आई कुरा गर्दा जिवीत नै छौ जस्तो लाग्छ सम्झनाको यौटै डोरी बाँच्ने आधार जस्तो लाग्छ धन्य लाग्छ जीवन रोइ रोइ हाँस्नु पर्दा…
Read More...

सर्टफ्लाएर्स चलचित्र अवार्ड आयोजना हुने

जेठ २५, काठमाडौँ, सर्ट फ्लाएर्स चलचित्र अवार्ड–०७९ आयोजना हुने भएको छ । स्थानीय निर्वाचनका कारण स्थगित गरिएको अवार्ड आगामी कात्तिक ५ गते विराटनगरमा आयोजना गरिने भएको छ । अवार्डमा ०७६, ०७७ र ०७८ चैतभित्र प्रदर्शन भएका नेपाली चलचित्र सहभागी…
Read More...