Editorial Team

Editorial Team

बाबुराम भट्टराईले गोरखा–२ निर्वाचन क्षेत्रबाट उम्मेदवारी फिर्ता लिए

काठमाडौँ- बाबुराम भट्टराईले गोरखा–२ निर्वाचन क्षेत्रबाट आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। उनले आज आफूनिकटका केही नेतासँग छलफल गरेपछि यो कदम उठाएका हुन्। भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी...

Read moreDetails
गृहमन्त्रीलाई सरकारको प्रवक्ता तोक्ने मन्त्रिपरिषद्को  निर्णय

काठमाडौं - बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न महत्वपूर्ण तीन निर्णयहरू सार्वजनिक गरेको छ । बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले पहिलो निर्णयका रूपमा अर्थ मन्त्रालय अन्तर्गतको सिद्धार्थ राजमार्ग बुटवल–पोखरा खण्ड सुधार आयोजनाको...

Read moreDetails
आज सरस्वती पूजा अर्थात् श्रीपन्चमी: देशभर श्रद्धा र उत्साहका साथ मनाइँदै

काठमाडौं - आज सरस्वती पूजा अर्थात् श्री पञ्चमी देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ । ज्ञान, कला र सङ्गीतकी देवी सरस्वतीको उपासना गर्दै विद्यालय, मन्दिर तथा विद्याका केन्द्रहरूमा आज विशेष...

Read moreDetails
रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं - कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गरेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता...

Read moreDetails
श्रीपञ्चमीको अवसरमा राष्ट्रपतिद्वारा वसन्त श्रवण

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको श्रीपञ्चमी (वसन्त पञ्चमी ) को अवसरमा शुक्रबार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका छन् । सो अवसरमा हनुमानढोका हेरचाह...

Read moreDetails
जापानमा मध्यावधि चुनाव: प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन

जापान- जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी ८ मा मध्यावधि (स्न्याप) चुनाव गराउने मार्ग प्रशस्त गरेकी छन्। यो निर्णय हालैका वर्षहरूमा ठूलो नोक्सानी व्यहोरेको शासक...

Read moreDetails
राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने

काठमाडौं --राष्ट्रिय प्रजातन्त्र पार्टी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने भएको छ । पार्टीको सम्पूर्ण शक्ति प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित भएकाले राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने प्रवक्ता मोहन श्रेष्ठले...

Read moreDetails
चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा

काठमाडौं- चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले शुक्रबार विद्याकी देवी सरस्वतीको पूजा (वसन्तपञ्चमी) को शुभ अवसर पारेर चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेको हो। सेभेन...

Read moreDetails
‘पवन आलोक नियात्रा सम्मान’ निर्मोही व्यासलाई प्रदान

काठमाडौं - नियात्रा समाज नेपालले ‘पवन आलोक नियात्रा सम्मान—२०८१’ अग्रज नियात्राकार निर्मोही व्यासलाई प्रदान गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अग्रज नियात्राकार घनश्याम राजकर्णिकारले निर्मोही व्यास (प्रा.डा. वेदव्यास उपाध्याय...

Read moreDetails
कवितामय बनाए १५ कविले शान्ति कविता गोष्ठी

काठमाडौं - नेपाली कला साहित्य डटकम प्रतिष्ठानको आयोजनामा एनएलजी विशेष शान्ति कविता राजधानीस्थीत नेपाल टुरिज्म बोर्डमा सम्पन्न भएको छ। उक्त गोष्ठीमा कवि डा नवराज लम्साल, फूलमान वल, लक्ष्मी माली, लक्ष्मण...

Read moreDetails
Page 97 of 216 1 96 97 98 216

Follow Us