Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

महानन्द साहित्यसाधक सम्मान २०२२  माया ठकुरीलाई

Editorial Team by Editorial Team
July 6, 2022
in Awards, Literature
0
महानन्द साहित्यसाधक सम्मान २०२२  माया ठकुरीलाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालसमार्फत यसपालीको महानन्द साहित्यसाधक सम्मान २०२२ कथाकार माया ठकुरीलाई प्रदान गरिने भएको छ । ३ जुलाईमा ड्यालसमा आयोजित कार्यक्रममा उक्त सम्मानको घोषणा अनेसास ड्यालसका सँस्थापक अध्यक्ष भीम कार्कीले गरेका थिए ।

सम्मान र सम्मानराशिका प्रायोजक महानन्द साहित्य गुठी रहेको छ । “शिक्षा र साहित्यमा शिक्षा तथा साहित्यसेवी महानन्द सापकोटाले गर्नुभएको योगदानको स्मरण र समकालीन बाङमयको सम्मानका निम्ति गुठीले सन् २०१३ देखि यस पुरस्कार बर्षेनी दिँदै आएको छ ।” गुठीकी सँस्थापिका तथा महानन्दकी नातिनी बुहारी सीता सापकोटाले भनिन् ।

कार्यक्रम अनेसास ड्यालसकी अध्यक्ष निर्मला राईको सभापतित्वमा भएको थियो भने अनेसास बिओटी उपाध्यक्ष पदम विश्वकर्मा प्रमुख अतिथि थिए। कार्यक्रममा गुठीका अध्यक्ष सिमरन सापकोटा, अनेसासकी बिओटी रोहिणी शर्मा, अनेसास ड्यालसका पूर्व अध्यक्ष वासु शर्मा, कथाकार केशव ज्ञवाली, एएनए कार्यक्रम संयोजक कृष्ण कुसुम आदिको उपस्थिति थियो भने कार्यक्रम सञ्चालन सुमनकाजीले गरेका थिए ।

कथाकार माया ठकुरीलाई यसै साता काठमाडौँमा सम्मान राशि हस्तान्तरण गरिने कुरा अनेसास ड्यालसका सल्लाहकार समेत रहेका विप्लव प्रतीकले बताए। सम्मान राशि पचास हजारको छ भने महानन्द साहित्य साधक सम्मान सर्वप्रथम साहित्यकार विप्लवलाई सन् २०१३ मा प्रदान गरिएको थियो ।

Advertisement Banner
Previous Post

डायमनशमशेर राणाको १०५ औँ जन्मजयन्तीका उपलक्ष्यमा विचार- गोष्ठीको आयोजना

Next Post

नेपाल–चीन अनलाइन साहित्य सम्मेलन सम्पन्न

Editorial Team

Editorial Team

Next Post
नेपाल–चीन अनलाइन साहित्य सम्मेलन सम्पन्न

नेपाल–चीन अनलाइन साहित्य सम्मेलन सम्पन्न

Recommended

सातबुँदे घोषणापत्र जारी गर्दै दुईदिने १०औँ थारू साहित्य राष्ट्रिय सम्मेलन सम्पन्न

सातबुँदे घोषणापत्र जारी गर्दै दुईदिने १०औँ थारू साहित्य राष्ट्रिय सम्मेलन सम्पन्न

2 months ago
A delicate Antarctic balance crucial to global climate

A delicate Antarctic balance crucial to global climate

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.