Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

सोफाजद्वारा सम्मानित÷पुरस्कृत कार्यक्रम सम्पन्न

himalaya Diary News Service by himalaya Diary News Service
April 12, 2022
in Feature, Literary Festival & Event, Nepal
0
सोफाजद्वारा सम्मानित÷पुरस्कृत कार्यक्रम सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

ललितकला पत्रकार समाज (सोफाज) ले ललितकला पत्रकारिता क्षेत्रमा योगदान गरेकालाई सम्मानित एवं पुरस्कृत गरेको छ । समाजद्वारा सोमवार राजधानीमा आयोजित कार्यक्रममा मधुपर्कका सम्पादक जयदेव भट्टराईलाई सोफाज ललितकला पत्रकारिता सम्मान प्रदान गरिएको छ ।

त्यसैगरी पत्रकारद्वय सुशिला तामाङलाई सोफाज लक्ष्मीमाया कुमाले पुरस्कार, र नारायण ढुङ्गानालाई नारायणबहादुर सिंह पुरस्कार प्रदान गरिएको छ । सो अवसरमा सम्मान तथा पुरस्कार प्राप्त गर्नुहुने व्यक्तित्वहरू सबैलाई जनही एघार हजार १११ रूपियाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले कलाकारिता र इन्जिनियरिङ विषय एकअर्कासँग जोडिएको विषय भएको बताउनुभयो । पुस्तौंदेखि कलालाई व्यवसायिक रूपमा गरिरहनुभएका कलाकारलाई आफ्नै घरमा कला सिर्जना गर्दा प्रयोगात्मक अभ्यास गर्न पाउनेगरी कलाका पाठ्यक्रम तयार गरी उहाँहरूलाई सैदान्तिक र शैक्षिक योग्यतासहित अगाडि बढ्न मौका दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व मधुपर्कका सम्पादक जयदेव भट्टराईले ललितकला पत्रकार समाजले सम्झेर सम्मानित गरेर आफुलाई काम गर्न थप प्रेरित गरेको बताउनुभयो । समाजका अध्यक्ष केशवराज खनालले ललितकला पत्रकारितामा कलम चलाउने पत्रकार तथा यस कर्मका लागि प्रेरित गर्ने व्यक्तित्वलाई हौसला प्रदान गर्न समाजले विगत सात वर्षदेखि पुरस्कार प्रदान गर्दैआएको बताउनुभयो ।

समाजका उपाध्यक्ष मधु शाहीले ललितकला विधामा पत्रकार खोज्नुपर्ने सङ्ख्यामा रहेको बताउनुभयो । यस विधामा पत्रकार कम टिक्ने, कलाकार, कलाक्षेत्रको साझा प्रयासले पत्रकारलाई प्रेरित गर्नुपर्ने उहाँको भनाई छ ।

Advertisement Banner
Previous Post

PM Modi in virtual interaction with US President Biden, says India-US partnership can contribute to solution of many global problems

Next Post

गीत गजल शीतल  विशेष कार्यक्रम २०७८ सम्पन्न

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
गीत गजल शीतल  विशेष कार्यक्रम २०७८ सम्पन्न

गीत गजल शीतल  विशेष कार्यक्रम २०७८ सम्पन्न

Recommended

SAARC Convenes its Sixty-first Session of the Programming Committee

SAARC Convenes its Sixty-first Session of the Programming Committee

1 week ago
Former Nepal PM Prachanda visiting India tomorrow on BJP chief’s invite, will meet Indian Foreign Minister Jaishankar too

Former Nepal PM Prachanda visiting India tomorrow on BJP chief’s invite, will meet Indian Foreign Minister Jaishankar too

3 years ago

Don't Miss

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

December 5, 2025
३३ अर्बको सुन किन्यो राष्ट्र बैंकले

३३ अर्बको सुन किन्यो राष्ट्र बैंकले

December 5, 2025
रूसी भाषामा लेखेको गीता मोदीले पुटिनलाई उपहार दिए

रूसी भाषामा लेखेको गीता मोदीले पुटिनलाई उपहार दिए

December 5, 2025
If Europe wants to fight, we are ready: Putin

If Europe wants to fight, we are ready: Putin

December 5, 2025
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.