Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

सोफाजद्वारा सम्मानित÷पुरस्कृत कार्यक्रम सम्पन्न

himalaya Diary News Service by himalaya Diary News Service
April 12, 2022
in Feature, Literary Festival & Event, Nepal
0
सोफाजद्वारा सम्मानित÷पुरस्कृत कार्यक्रम सम्पन्न
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

 

ललितकला पत्रकार समाज (सोफाज) ले ललितकला पत्रकारिता क्षेत्रमा योगदान गरेकालाई सम्मानित एवं पुरस्कृत गरेको छ । समाजद्वारा सोमवार राजधानीमा आयोजित कार्यक्रममा मधुपर्कका सम्पादक जयदेव भट्टराईलाई सोफाज ललितकला पत्रकारिता सम्मान प्रदान गरिएको छ ।

त्यसैगरी पत्रकारद्वय सुशिला तामाङलाई सोफाज लक्ष्मीमाया कुमाले पुरस्कार, र नारायण ढुङ्गानालाई नारायणबहादुर सिंह पुरस्कार प्रदान गरिएको छ । सो अवसरमा सम्मान तथा पुरस्कार प्राप्त गर्नुहुने व्यक्तित्वहरू सबैलाई जनही एघार हजार १११ रूपियाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले कलाकारिता र इन्जिनियरिङ विषय एकअर्कासँग जोडिएको विषय भएको बताउनुभयो । पुस्तौंदेखि कलालाई व्यवसायिक रूपमा गरिरहनुभएका कलाकारलाई आफ्नै घरमा कला सिर्जना गर्दा प्रयोगात्मक अभ्यास गर्न पाउनेगरी कलाका पाठ्यक्रम तयार गरी उहाँहरूलाई सैदान्तिक र शैक्षिक योग्यतासहित अगाडि बढ्न मौका दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व मधुपर्कका सम्पादक जयदेव भट्टराईले ललितकला पत्रकार समाजले सम्झेर सम्मानित गरेर आफुलाई काम गर्न थप प्रेरित गरेको बताउनुभयो । समाजका अध्यक्ष केशवराज खनालले ललितकला पत्रकारितामा कलम चलाउने पत्रकार तथा यस कर्मका लागि प्रेरित गर्ने व्यक्तित्वलाई हौसला प्रदान गर्न समाजले विगत सात वर्षदेखि पुरस्कार प्रदान गर्दैआएको बताउनुभयो ।

समाजका उपाध्यक्ष मधु शाहीले ललितकला विधामा पत्रकार खोज्नुपर्ने सङ्ख्यामा रहेको बताउनुभयो । यस विधामा पत्रकार कम टिक्ने, कलाकार, कलाक्षेत्रको साझा प्रयासले पत्रकारलाई प्रेरित गर्नुपर्ने उहाँको भनाई छ ।

Advertisement Banner
Previous Post

PM Modi in virtual interaction with US President Biden, says India-US partnership can contribute to solution of many global problems

Next Post

गीत गजल शीतल  विशेष कार्यक्रम २०७८ सम्पन्न

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
गीत गजल शीतल  विशेष कार्यक्रम २०७८ सम्पन्न

गीत गजल शीतल  विशेष कार्यक्रम २०७८ सम्पन्न

Recommended

वैशाख ६ देखि ‘उलार’ मञ्चन हुँदै

वैशाख ६ देखि ‘उलार’ मञ्चन हुँदै

4 years ago
डिल्लीराम शर्मा सङ्ग्रौलाको “प्राची का सूर्य´´ कवितासङ्ग्रह विमोचित

डिल्लीराम शर्मा सङ्ग्रौलाको “प्राची का सूर्य´´ कवितासङ्ग्रह विमोचित

9 months ago

Don't Miss

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.