Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

साहित्यपोस्ट उत्तम कृति पुरस्कार २०७८’साहित्यकार भवानी खतिवडालाई 

Editorial Team by Editorial Team
July 19, 2022
in Awards, Literature
0
साहित्यपोस्ट उत्तम कृति पुरस्कार २०७८’साहित्यकार भवानी खतिवडालाई 
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter
साहित्यपोस्ट उत्तम कृति पुरस्कार २०७८’साहित्यकार: भवानी खतिवडालाई नियात्राकृति ‘घामभन्दा पहिले’लाई दिने निर्णय गरेकाे छ ।
पुरस्कृति कृतिको लेखकले ५० हजार रुपैयाँ नगद एवं ताम्रपत्रको सम्मान पत्र प्राप्त गर्नेछन् । गत वर्ष यो पुरस्कार केदार वशिष्ठकृत ‘नेपाल विद्या’लाई प्रदान गरिएको थियो ।

२०७८ वर्षभरि प्रकाशनमा आएका २९ डेब्यु गैर-काव्यकृति (आख्यान र गैरआख्यान) हरू पुरस्कारका लागि प्राप्त भएका थिए । वर्षभरि छापिएका ती गैर-काव्यकृतिहरूबाट साहित्यपोस्टसँग आबद्ध पत्रकार, विधागत सम्पादक, साहित्यकार एवं शुभेच्छुकहरू गरी १२ जनाको समूहले ‘पहिलो एघार पुस्तक‘ छानेका थिए ।

यसरी छानिएका डेब्यु गैर-काव्यकृतिहरूमा लोकराज भट्टको उपन्यास “छाइल”, मीरा गोतामेको उपन्यास “निती”, दिलिप बान्तावाको कथासङ्ग्रह “ताल्चा”, सपना आचार्यको उपन्यास “मलिलो माटो”, विश्व कुइकेलको कथासङ्ग्रह “सुगन्धपुर”, उदय अधिकारको अन्तर्वार्ता सँगालो “प्रश्न”, भवानी खतिवडाको नियात्रा “घामभन्दा पहिले”, प्रा.डा. अजय रिसलाको निबन्धसङ्ग्रह “गीतामा मनका कुरा”, सत्या अधिकारीको लघुकथासङ्ग्रह “उमङ्ग”, कृष्णमुरारी ढुङ्गेलको यात्रावृत्तान्त “हाहाहोला” र झम्क तिमल्सिनाको उपन्यास “अन्धकूप” रहेका थियो ।

‘हामीलाई प्राप्त नयाँ लेखकका गैरकाव्य विधाका ती पुस्तकहरू कमजोर थिएनन् । तर त्यसमध्ये यो वर्षका उपलब्धिका रूपमा उत्कृष्ट पाँच गैरकाव्यकृति छनौट गर्यौँ ।’ साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला भन्छन्, ‘ती पाँचमध्ये एउटा पुस्तक छान्नुपर्ने हाम्रो बाध्यता थियो । निर्णायकहरूको अन्तिम रोजाइमा ‘घामभन्दा पहिले’ परेपछि हामीले उक्त नियात्रासङ्ग्रहका सर्जक भवानी खतिवडालाई पुरस्कृत गर्ने निर्णय गरेका हौँ ।’

उत्कृष्ट पाँच डेब्यु गैर-काव्यकृतिका रूपमा दिलिप बान्तावाको कथासङ्ग्रह ‘ताल्चा’, सपना आचार्यको उपन्यास ‘मलिलो माटो’, उदय अधिकारीको अन्तर्वार्ता सँगालो ‘प्रश्न’, भवानी खतिवडाको नियात्राकृति ‘घामभन्दा पहिले’ र लेखराज भट्टको उपन्यास ‘छाइल’ छनोट भएका थिए ।

Advertisement Banner
Previous Post

Confederation of Nepalese Industries President Mr Vishnu Kumar Agarwal has met newly appointed Mohammad Ishtiyaq Rayi, Minister of Physical Infrastructure and Transport

Next Post

JOHNNY ORLANDO SHARES INTROSPECTIVE NEW TRACK “leave the light on” OUT NOW

Editorial Team

Editorial Team

Next Post
JOHNNY ORLANDO SHARES INTROSPECTIVE NEW TRACK “leave the light on” OUT NOW

JOHNNY ORLANDO SHARES INTROSPECTIVE NEW TRACK “leave the light on” OUT NOW

Recommended

Citizen Investment Trust enrollment crosses 800,000, funds near Rs 296 billion

Citizen Investment Trust enrollment crosses 800,000, funds near Rs 296 billion

7 months ago
Nepal Foreign Minister Dr. Narayan Khadka calls on the Prime Minister of Sri Lanka Mahinda Rajapaksa

Nepal Foreign Minister Dr. Narayan Khadka calls on the Prime Minister of Sri Lanka Mahinda Rajapaksa

4 years ago

Don't Miss

South Korea to send 44-member disaster relief team to Nepal after floods

South Korea to send 44-member disaster relief team to Nepal after floods

September 1, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

September 1, 2026
Lionel Messi announces retirement from international football

Lionel Messi announces retirement from international football

September 1, 2026
Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.