Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

हल्करा’ र ‘गड्स बफेलो’लाई अवार्ड 

Editorial Team by Editorial Team
June 29, 2022
in Entertainment, Nepal
0
हल्करा’ र ‘गड्स बफेलो’लाई अवार्ड 
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘हल्करा’ र ‘गड्स बफेलो’ अवार्ड जित्न सफल भएका छन् । विक्रम सापकोटा निर्देशित ‘हल्करा’ले उत्कृष्ट कथानक  र विष्णु कल्पितको ‘गड्स बफेलो’ले लघु फिल्मतर्फ अवार्ड जितेको हो ।

अमेरिकाको म्यारिल्यान्डमा आयोजित महोत्सवमा मोहन राई निर्देशित ‘वान नाइट इन काठमाण्डु’ले नेपाली पानारोमा अन्तर्गत अवार्ड जित्यो । त्यस्तै महोत्सवमा माइकल ब्राउनको निर्देशन रहेको फिल्म ‘वृक म्युल’ले उत्कृष्ट वृत्तचित्रतर्फको अवार्ड जितेको छ ।

श्याम कार्की निर्देशित चलचित्र ‘वाइल्ट फायर’ले भने वातावरणीय विधाअन्तर्गत उत्कृष्ट मेन्सन अवार्ड जित्दा लुइस र एन्ड्रेस रोड्रिग्ज निर्देशित ‘द इनर ग्लो’ले पनि उत्कृष्ट मेन्सन प्राप्त गर्‍यो । बेलमाया नेपालीको ‘स्ट्रोंगर’ले सशक्तीकरण विधाअन्तर्गतको अवार्ड जित्यो । अभिव्यक्ति स्वतन्त्रता विधाअन्तर्गतको अवार्ड मोहसेन सालेही फर्दको ‘द स्टाचु’ले पायो ।

अन्ना क्लारा हर्माजेनेस फरेराले ‘फोबिया’बाट उत्कृष्ट प्रयोगतर्फ अवार्ड उचाल्यो । त्यस्तैक लघु फिल्मतर्फ उत्कृष्ट कथानक किनकाई याङ निर्देशित ‘डम्पिप्लङ’ले प्राप्त गर्‍यो ।

Advertisement Banner
Previous Post

योगमाया सम्मानहरुको घोषणा २०७९

Next Post

Wimbledon: Novak Djokovic registers a straight-set win over Thanasi Kokkinakis in second round

Editorial Team

Recommended

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको अन्तिम दिन

Election Commission tightens financial disclosure rules for candidates

4 months ago
Kathmandu Valley records drop in minimum temperature

Kathmandu Valley records drop in minimum temperature

6 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.