Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

पद्मश्री साहित्य पुरस्कार : १५ कृतिको सूची सार्वजनिक

Editorial Team by Editorial Team
June 29, 2022
in Awards, Literature, Nepal
0
पद्मश्री साहित्य पुरस्कार : १५ कृतिको सूची सार्वजनिक
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७८ सालको पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृतिहरु छनोट गरेको छ ।

प्रतिष्ठानले १३ गते मंगलबार विज्ञप्ति जारी गर्दै २०७८ को वर्षभरीमा प्रकाशित भएर प्रतिष्ठानलाई प्राप्त १ सय ४४ कृतिहरुमध्ये निर्णायक समितिको पहिलो चरणको मूल्यांकनका आधारमा १५ वटा कृतिहरुको नाम विस्तारित सूचीका रूपमा सार्वजनिक गरिएको हो ।

नवराज लम्सालको ‘अग्नि’, केशवराज ज्ञवालीको ‘अर्को भोर’, दीनानाथ शर्माको ‘एक सम्बोधन समयमाथि’, राजवको ‘काफ्काको काम सकियो’, कविता राईको ‘गूरु’, लोकराज भट्टको ‘छाइल’, दिलिप बान्तवाको ‘ताल्चा’, अलकाआत्रेयको ‘निनादवल्लरी’, राजेन्द्रमान डंगालेको ‘पैतालामा हिँउ, आँखामा हिमाल’, उषा हमालको ‘भिक्षुसँग प्रेम’, विप्लव ढकालको ‘भोजपुरको वाङ्मय’, बसन्त बस्नेतको ‘महाभरा’, दीपक पराजुलीको ‘मिथ्या’, केवल बिनाबीको ‘यादहरुको संग्रहालय’ र गिरीश गिरीको ‘सत्यमोहन’छनोटमा परेका छन् ।

कृतिहरु छनोटका लागि गठन गरिएको निर्णायक समितिमा राम लोहनीको संयोजकत्वमा स्रष्टाहरु नयनराज पाण्डे, कुमारी लामा छन् । पुस्तक चयन पक्रियालाई पारदर्शी र अधिकतम सहभागितामूलक बनाउन चयन प्रक्रिया तीन चरणमा गरिएको प्रतिष्ठानले जनाएको छ । निर्णायक समितिम ापहिलो चरणमा परेका १५ कृतिहरुमध्येबाट दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची र अन्तिममा चरणमा छानिएका कृतिहरुलाई पुरस्कृत गरिनेछ ।

प्रतिष्ठानले २०६३ देखि नेपाली साहित्यमा वर्षभरी प्रकाशित कृतिहरुमध्ये निर्णायक मण्डलको सुझावअनुसार उत्कृष्ट पुस्तकलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

Advertisement Banner
Previous Post

Nepal reports 62 new cases of COVID-19 with no fatalities in the past 24 hours

Next Post

First batch of 5300 Monkeypox vaccine doses delivered to Spain by the European Commission

Editorial Team

Recommended

झापा ५ बाट बालेनले गराए उमेदवारी दर्ता, एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धा

झापा ५ बाट बालेनले गराए उमेदवारी दर्ता, एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धा

7 months ago
Nepal Prime Minister Sushila Karki pays tribute to martyrs

Nepal Prime Minister Sushila Karki pays tribute to martyrs

7 months ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.