काठमाडौँ — बबिना भट्टराईको स्वर तथा संगीतमा गजल गीत ‘मदहोस’ सार्वजनिक भएको छ । गजलमा गोबिन्द अर्याल ‘श्रृखला’को शब्द तथा मनोहर सुनामको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा गायिका बबिना आफै देखिएकी छन् । भिडियोमा उनलाई बाद्यवादन समुहसँग स्टेजमा रहेर गजल गाइरहेको देखाइएको छ । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेको गजलको मिक्सिङ र मास्टरिङ प्रकाश खरेलले गरेका हुन् ।
ए.जे.अजुको छायांकन र निर्देशन रहेको गजलको भिडियोमा अनिल बिष्टको सम्पादन छ । गजल गायनमा बनिनालाई उपेन्द्र लिम्वु हारमोनियम, दिपक सापकोटा तवला, जय वि.के गितार तथा केशव वि.केले फ्युटमा साथ दिएका छन् ।
Trending Now
- वनिताद्वारा विभिन्न पुरस्कारको घोषणा
- कुलमान घिसिङ समर्थकको प्रदर्शन जारी, तस्बिरहरू
- डा. राजेन्द्र विमल प्रतिष्ठानद्वारा दुई सर्जक सम्मानित
- विश्व बैंकले नेपाललाई १५० मिलियन डलर सहयोग उपलब्ध गराउने
- Myanmar earthquake: Death toll rises to 1,644, rescue efforts challenged
- नेपालबाट चोरी भएर अमेरिका पुगेका २१ पुरातात्विक वस्तु स्वदेश ल्याइयो
- घोराहीमा बहुभाषिक काव्य उत्सव तथा स्रष्टा सम्मान
- सिलवालको ‘डोरम्याट’ कवितासंग्रहक माथि परिचर्चा सम्पन्न
- USAID ‘restructuring’ announced
- प्रकाशको ‘भेट भए छुट्न गाह्रो’ गीत सार्वजनिक
Comments are closed.