Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

बालेन र हर्कलाई न एन जे इन्टरटेन्मेन्ट पुरस्कारको घोषणा

Editorial Team by Editorial Team
June 17, 2022
in Awards, Feature, Kathmandu, Nepal
0
बालेन र हर्कलाई न एन जे इन्टरटेन्मेन्ट पुरस्कारको घोषणा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

एन एन जे इन्टरटेन्मेन्ट अमेरिकाले यो वर्ष प्रदान गरिने विभिन्न पुरस्कारको घोषणा गरेको छ । जसमा काठमाडौं महानगरका मेयर बालेन शाह तथा धरान नगरका मेयर हर्क सम्पाङ पनि पुरस्कृत हुने भएका छन् । स्वर्गीय यमबुद्ध अनिल अधिकारीको नामबाट स्थापित र्याप सम्राट यमबुद्ध पुरस्कार कलाकार तथा र्याप गायक काठमाडौंका मेयर शाहलाई प्रदान गरिने भएको हो । त्यस्तै, स्वर्गीय अर्जुनप्रसाद प्रसाईं लोकप्रिय युवा नेता पुरस्कारबाट हर्क साम्पाङ राईलाई प्रदान गरिने भएको छ ।
त्यस्तै, नारायण जयन्ता प्रसाईं नेपाली वेभ जर्नलिज्म अवार्डबाट, पूर्वेली न्यूज डटकमका सहसम्पादक तथा उद्घोष दैनिकका सम्वाददाता मणिराम दाहाल सम्मानित हुँदैछन् । पुरस्कारको राशी २५ हजारको रहेको छ । सामाजिक क्षेत्रमा प्रदान गरिने पुरस्कार यो बर्ष लक्ष्मी प्रतिष्ठान र तुलसादेवी फाउन्डेसनलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ। यो पुरस्कारको राशी पनि २५ हजार रहेको छ ।
साहित्य संगीत, गायन कलाकारिताको क्षेत्रमा प्रदान गरिने एकलाख राशीको पुरस्कार चार जनालाई संयुक्त रुपमा जनही २५ हजारको दरले प्रदान गरिने भएको छ । यो पुरस्कार पाउनेमा साहित्यकार माया ठकुरी, गार्गी शर्मा, पप गायक ओमविक्रम विष्ट र भारतीय नेपाली साहित्यकार कृष्ण प्रधान रहेका छन् ।
आयोजकका अनुसार यी पुरस्कार नेपालमा रहनेलाई नेपालमै र अमेरिकामा रहनेलाई अमेरिकामै प्रदान गरिनेछ । भाषा साहित्य र संस्कृतिको जगेर्नाको निमित्त अमेरिकामा खोलिएको एन एन जे इन्टरटेन्मेन्टले सन् २००५ देखि अमेरिकामा निरन्तर सक्रिय छ ।

Advertisement Banner
Previous Post

Nepal Men’s National team will be touring CANADA to play 2 T20Is and 2 one day matches before the CWC league 2 matches in Scotland

Next Post

पाँचौं खुल्ला मुक्तक प्रतियोगिता हुने

Editorial Team

Editorial Team

Next Post
पाँचौं खुल्ला मुक्तक प्रतियोगिता हुने

पाँचौं खुल्ला मुक्तक प्रतियोगिता हुने

Recommended

कृष्ण प्रसाईको घामको आयु कवितासंग्रह अनावरण

कृष्ण प्रसाईको घामको आयु कवितासंग्रह अनावरण

4 years ago
Nepal working on strong legal framework to boost green energy use

Nepal working on strong legal framework to boost green energy use

7 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.