Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

बालेन ज्वागलबाट १२ घण्टापछि बाहिरिए

Editorial Team by Editorial Team
December 26, 2025
in Nepal, News
0
बालेन ज्वागलबाट १२ घण्टापछि बाहिरिए
0
SHARES
71
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी कुमार बेनको घरबाट बाहिरिएका छन् । बिहान करिब ८ बजेदेखि त्यहाँ रहेका उनी साँझ करिब ८ बजे नै बारिएका हुन् । त्यहाँ रहँदा दिनभर उनले राजनीतिक भेटघाटमा सक्रिय रहे ।
आफू राजनीतिमा आएको जानकारी दिँदै बालेनले ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित नेताहरू, कांग्रेस नेता सुनिल शर्मा, अमरेशकुमार सिंह, रक्षा बमसहित जेनजी प्रतिनिधिलगायतसँग भेट गरे ।

Advertisement Banner
Previous Post

चार प्रतिशत ब्याजदरको कर्जा संकटमा, उद्यमी–व्यवसायीको विश्वास घट्दै

Next Post

जेनजीहरूलाई बालेनको आग्रह –२५ वर्ष पुगेकाहरू चुनावमा जानुपर्छ

Editorial Team

Editorial Team

Next Post
जेनजीहरूलाई बालेनको आग्रह –२५ वर्ष पुगेकाहरू चुनावमा जानुपर्छ

जेनजीहरूलाई बालेनको आग्रह –२५ वर्ष पुगेकाहरू चुनावमा जानुपर्छ

Recommended

Russian President Says 28-Point Peace Deal Could Form Basis for Final Settlement

Russian President Says 28-Point Peace Deal Could Form Basis for Final Settlement

6 months ago
Nepal Government decides to accept Rs 14.38 billion soft loan from ADB

Nepal Government decides to accept Rs 14.38 billion soft loan from ADB

5 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.