Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

जेनजीहरूलाई बालेनको आग्रह –२५ वर्ष पुगेकाहरू चुनावमा जानुपर्छ

Editorial Team by Editorial Team
December 26, 2025
in Nepal, News, Politics
0
जेनजीहरूलाई बालेनको आग्रह –२५ वर्ष पुगेकाहरू चुनावमा जानुपर्छ
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जेनजी पुस्तालाई एकजुट भएर आगामी निर्वाचनमा सहभागी हुन आह्वान गरेका छन् ।
ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा बिहीबार आयोजित भेटघाटमा शाहले २५ वर्ष उमेर पुगेकाहरूलाई प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिन र नपुगेकाहरूलाई अभियानमा सहयोगी भूमिकामा रहन आग्रह गरेका हुन् ।
जेनजी प्रतिनिधिसहितको छलफलमा शाहले वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकत्रित गरेर स्थानीय तहदेखि प्रदेश तहसम्म बलियो उपस्थिति बनाउने रणनीति अघि सारेका थिए ।
बालेनले छलफलमा भने, ‘अब हामी छुट्टाछुट्टै होइन, जेन–जी पनि स्टेकहोल्डर हो। सबै मिलेर जानुपर्छ।’ शाहले जेनजी आन्दोलनमा सक्रिय २५ वर्ष उमेर पुगेकाहरूलाई चुनावमा होमिन प्रोत्साहित गर्दै नयाँ पुस्ताको नेतृत्वबाटै राजनीतिमा परिवर्तन सम्भव हुने धारणा राखे ।छलफलमा सुधन गुरुङ, रक्षा बम, धिरज जोशी, केपी खनाल, रेहान दंगाल र पुरुषोत्तम यादवलगायत जेन–जीका प्रतिनिधिहरू सहभागी थिए । उनीहरूले वैकल्पिक राजनीति, युवा सहभागिता र संगठन निर्माणका विषयमा धारणा राखेका थिए।

Advertisement Banner
Previous Post

बालेन ज्वागलबाट १२ घण्टापछि बाहिरिए

Next Post

माओका विचार आजको विश्व परिस्थितिमा उत्तिकै सान्दर्भिक छन् :‘प्रचण्ड

Editorial Team

Editorial Team

Next Post
माओका विचार आजको विश्व परिस्थितिमा उत्तिकै सान्दर्भिक छन् :‘प्रचण्ड

माओका विचार आजको विश्व परिस्थितिमा उत्तिकै सान्दर्भिक छन् :‘प्रचण्ड

Recommended

आज १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने

देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा

8 months ago
E-payments mandatory for fiscal good governance: Finance Minister

E-payments mandatory for fiscal good governance: Finance Minister

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.