Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

ठूला उद्योग पुनः सञ्चालनको तयारीमा ‘बालेन’ नेतृत्वको सरकार, ७ कलकारखाना मूल्यांकनमा

Editorial Team by Editorial Team
April 12, 2026
in Nepal, News
0
ठूला उद्योग पुनः सञ्चालनको तयारीमा ‘बालेन’ नेतृत्वको सरकार, ७ कलकारखाना मूल्यांकनमा
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ -प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले लामो समयदेखि बन्द रहेका ७ वटा ठूला सरकारी उद्योगहरूलाई पुन: सञ्चालन गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ । अर्थ मन्त्रालयले पहिलो चरणमा ७ वटा रुग्ण तथा बन्द उद्योगहरूको विस्तृत लेखापरीक्षण र मूल्यांकन कार्य सुरु गरेसँगै औद्योगिक पुनर्जागरण हुन लागेको हो । मन्त्रालयले गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरिण्ड एण्ड म्याग्नेसाइट, हेटौँडा कपडा उद्योग र उदयपुर सिमेन्ट उद्योग सञ्चालनका लागि मूल्यांकन प्रक्रिया अगाडि बढाएको छ ।
सरकारले यी उद्योगहरूलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्ने लक्ष्य राखेको छ । विगतका सरकारहरूले यी उद्योग सञ्चालनका लागि पटक–पटक प्रयास गरे पनि ठोस नतिजा आउन नसकेको अवस्थामा वर्तमान सरकारले वैज्ञानिक मूल्यांकन र निजी क्षेत्रको विज्ञतालाई समेट्ने गरी कार्ययोजना बनाउन लागेको मन्त्रालय स्रोतले जनाएको छ ।
अर्थ मन्त्रालयका अनुसार उद्योगहरूको वर्तमान अवस्था, मशिनरीको गुणस्तर, दायित्व र सम्पत्तिको यथार्थ विवरण पत्ता लगाउन विज्ञ टोलीमार्फत लेखापरीक्षण सुरु गरिएको छ । प्रतिवेदन तयार भएलगत्तै निजी क्षेत्रलाई साझेदारीका लागि आह्वान गरिने जनाइएको छ ।
प्रधानमन्त्री शाहले चुनाव प्रचारका क्रममा र रास्वपाको वाचापत्रमा स्वदेशी उत्पादन बढाउने र नेपाली युवालाई देशमै रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता गरिएको थियो ।

Advertisement Banner
Previous Post

नयाँ ढाँचामा नेपाल–भारत सम्बन्ध, उच्चस्तरीय भ्रमणको तयारी

Next Post

छानबिनका लागि म तयार छु: प्रचण्ड

Editorial Team

Editorial Team

Next Post
छानबिनका लागि म तयार छु: प्रचण्ड

छानबिनका लागि म तयार छु: प्रचण्ड

Recommended

WHO’s Science Council launches report calling for equitable expansion of genomics

WHO’s Science Council launches report calling for equitable expansion of genomics

4 years ago
Chief Justice of India and Law Minister Inaugurate  World’s Largest Moot Court at Jindal Global Law School

Chief Justice of India and Law Minister Inaugurate World’s Largest Moot Court at Jindal Global Law School

9 months ago

Don't Miss

South Korea to send 44-member disaster relief team to Nepal after floods

South Korea to send 44-member disaster relief team to Nepal after floods

September 1, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

September 1, 2026
Lionel Messi announces retirement from international football

Lionel Messi announces retirement from international football

September 1, 2026
Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.