Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

बधाई छ नयाँ पुस्तालाई: काठमाडौँमा  बालेन्द्र शाह र सुनिता डंगोल विजयी

himalaya Diary News Service by himalaya Diary News Service
May 27, 2022
in Feature, Kathmandu, Nepal
0
बधाई छ नयाँ पुस्तालाई:  काठमाडौँमा  बालेन्द्र शाह र सुनिता डंगोल विजयी
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौंः काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार शाहले ६१ हजार ७६७ मत ल्याउँदै प्रमुखमा निर्वाचित भएका हुन् ।

शाहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए ।

उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल भारी मतका साथ विजयी भएकी छन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए।

सुनिता ४४ हजार ८०६ मतान्तरसहित विजयी भएकी हुन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत पाए ।

यस्तै, स्वतन्त्र उमेदवार विद्या श्रेष्ठ (महर्जन)ले १३ हजार ६९५ मत प्राप्त गरिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बिनिता मगैयाले १२ हजार १४१ मत पाउँदा अर्का स्वतन्त्र उमेदवार वेन्जी सिंह महर्जनले ६ हजार ५५५ मत प्राप्त गरे ।

Advertisement Banner
Previous Post

Cornell, US Navy raise bar for autonomous underwater imaging

Next Post

Poornima Shresthac becomes first Nepali female to complete all seven 8,000 peaks of Nepal

himalaya Diary News Service

Recommended

Rudraksha exports to China begin via Kimathanka border

Rudraksha trade generates Rs 1 billion annually in Bhojpur

2 months ago

गीतकार संघ नेपालद्वारा ‘राष्ट्रिय स्रष्टा सम्मान’ घोषणा

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.