Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

नेपालीलाई भिसा दिन थाल्यो यूएईले

Editorial Team by Editorial Team
November 26, 2025
in Feature, Kathmandu, Nepal, News
0
नेपालीलाई भिसा दिन थाल्यो यूएईले
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि रोक लगाएको नेपाली श्रम र भ्रमण भिसा पुनः खोल्ने निर्णय गरेको छ । अब यूएई जान चाहने नेपालीहरूले प्रहरीको चारित्रिक प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङका अनुसार, केहीले भिसा प्राप्त गर्न पनि सुरु गरिसकेका छन् । यसअघि यूएईले नेपाली भिसा रोकको औपचारिक सूचना नेपाल सरकारलाई दिएको थिएन ।
भिसा रोकिएको कारण भदौ २४ गतेको जेलबाट कैदी भाग्ने घटना (जेनजी प्रदर्शन) थियो । यूएईले कैदीहरूको अवस्थाबारे निश्चित नभएसम्म भिसामा रोक लगाएको थियो । नेपाल सरकारको परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार सम्बन्धी संघले यूएईसँग निरन्तर समन्वय गर्दै आएका थिए ।

Advertisement Banner
Previous Post

महेश बस्नेत धनगढी आउने खबरले जेनजीहरु ‘प्ले कार्ड’सहित सडकमा उत्रिए

Next Post

NATO Jets Scrambled as Russian Drone Makes Deepest Incursion Into Romanian Airspace

Editorial Team

Editorial Team

Next Post
NATO Jets Scrambled as Russian Drone Makes Deepest Incursion Into Romanian Airspace

NATO Jets Scrambled as Russian Drone Makes Deepest Incursion Into Romanian Airspace

Recommended

Nepal suffer narrow 4-run defeat against England in ICC T20 World Cup 2026

Nepal suffer narrow 4-run defeat against England in ICC T20 World Cup 2026

3 months ago
SAARC Convenes its Sixty-first Session of the Programming Committee

SAARC Convenes its Sixty-first Session of the Programming Committee

5 months ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.