Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Government

बालेन शाहको ‘नयाँ शैली’ : रिबन का’ट्ने संस्कृतिको अन्त्यदेखि दुई वर्ष छिमेकी भ्रमण नगर्ने, बिचौलियामाथि पूर्ण रोक,अनावश्यक भेटघाट बन्द

Editorial Team by Editorial Team
March 17, 2026
in Government, Nepal, News
0
बालेन शाहको ‘नयाँ शैली’ : रिबन का’ट्ने संस्कृतिको अन्त्यदेखि दुई वर्ष छिमेकी भ्रमण नगर्ने, बिचौलियामाथि पूर्ण रोक,अनावश्यक भेटघाट बन्द
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- बालेन शाह प्रधानमन्त्री बन्ने तयारीसँगै परम्परागत राजनीतिक शैली तोड्ने रणनीतिमा देखिएका छन्। विशेष स्रोतका अनुसार उनले पद सम्हालेपछि २ वर्षसम्म छिमेकी देशको भ्रमण नगर्ने, तर आवश्यक पर्दा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई ‘वन–टु–वन’ कूटनीतिक भेटवार्ता गर्ने योजना बनाएका छन्।
प्रधानमन्त्री कार्यालयलाई कडाइका साथ चलाउने तयारी गर्दै उनले बिचौलिया, अनावश्यक भेटघाट र ठेकेदार समूहसँगको पहुँच पूर्ण रूपमा बन्द गर्ने नीति लिन लागेका छन्। औपचारिकता मात्रका कार्यक्रम, रिबन काट्ने जस्ता गतिविधिमा नजाने र पूर्ण रूपमा काममुखी शासन चलाउने उनको अडान छ।
सरकारको संरचना पनि छोटो र प्रभावकारी बनाउँदै करिब १२ -१५ मन्त्रालयमा सीमित गर्ने, राजनीतिक भागबण्डाभन्दा विषयगत विज्ञलाई प्राथमिकता दिने तथा आवश्यक परे विज्ञ सल्लाहकारमार्फत नीतिगत निर्णय लिने योजना तयार गरिएको छ।
यससँगै Rabi Lamichhane पार्टी सञ्चालनमा केन्द्रित हुने र शाहले सरकार नेतृत्व सम्हाल्ने गरी कार्यविभाजनको आन्तरिक छलफलसमेत अघि बढेको स्रोतको दाबी छ।
समग्रमा, परम्परागत शैलीलाई चुनौती दिँदै परिणाममुखी, कडाइयुक्त र ‘लो-प्रोफाइल तर हाई-इम्प्याक्ट’ शासन चलाउने स्पष्ट संकेतका साथ बालेन शाहको प्रारम्भिक रोडम्याप तयार भएको बताइन्छ।

Advertisement Banner
Previous Post

पशुपति घिमिरेको नियात्रासङ्ग्रह ‘तीन महादेशका केही तरङ्ग’ लोकार्पण

Next Post

प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले अब दोहोरो सुविधा भत्ता नपाउने

Editorial Team

Editorial Team

Next Post
प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले अब दोहोरो सुविधा भत्ता नपाउने

प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले अब दोहोरो सुविधा भत्ता नपाउने

Recommended

Wireless neuro-stimulator to revolutionise patient care

Wireless neuro-stimulator to revolutionise patient care

4 years ago
India to host Squash World Cup for third consecutive time in Chennai

India to host Squash World Cup for third consecutive time in Chennai

4 months ago

Don't Miss

संयुक्त लघुकथासङ्ग्रह ‘दोहन’ पर्या’ सार्वजनिक

संयुक्त लघुकथासङ्ग्रह ‘दोहन’ पर्या’ सार्वजनिक

April 6, 2026
अमेरिका र इरानबीच  छलफल: ४५ दिने युद्धविरामको सम्भावना

अमेरिका र इरानबीच छलफल: ४५ दिने युद्धविरामको सम्भावना

April 6, 2026
अमेरिकाले इरानको पहाडबाट सैन्य पाइलटको सुरक्षित उद्धार गर्यो

अमेरिकाले इरानको पहाडबाट सैन्य पाइलटको सुरक्षित उद्धार गर्यो

April 6, 2026
आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म

आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म

April 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.