Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

 बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ प्रकाशित

himalaya Diary News Service by himalaya Diary News Service
March 29, 2022
in Book Releases, Book Review, Feature, Literary Festival & Event, Literature, Nepal
0
 बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ प्रकाशित
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

 

मोरङ, १५ चैत्र, — विराटनगर महानगरले ऐतिहासिक विराटनगर र प्रा. बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ पुस्तक प्रकाशित गरेको छ । महानगरले सोमबार आयोजना गरेको कार्यक्रममा प्रा.डा. गोपाल भण्डारी लगायतले दुवै पुस्तक विमोचन गरेका हुन् ।

‘ऐतिहासिक विराटनगर’ समालोचक दधिराज सुवेदीले लेखन र सम्पादन गरेका छन् । ‘बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ’ विवश पोखरेलको सम्पादनमा १÷१ हजारप्रति प्रकाशित भएको हो । महानगरले दुवै पुस्तक प्रकाशित गरेर विराटनगरको इतिहासको संरक्षण गर्ने काम गरेको प्रा.डा. भण्डारीले बताए ।

 

समालोचक सुवेदीले लेखेको ४ सय ९ पृष्ठ लामो ऐतिहासिक विराटनगरमा विराटनगरको परिचय, सेनवंशी शासन, भेडियारी र विराटराजाको दरबार, विराटनगरको नामकरण र विराटनगरको ऐतिहासिकताबारेमा उल्लेख छ ।

यसका साथै विराटनगरमा भाषा–साहित्य, ऐतिहासिक विद्यालय, राजनीति, धर्म, संस्कृति, उद्योग, कला, खेलकुदलगायत क्षेत्रमा भए गरेको विकास र इतिहासको बारेमा उल्लेख छ ।

यस्तै, ८ सय १२ पृष्ठ लामो बालकृष्ण पोखरेलको स्मृतिमा बालकृष्ण पोखरेलको बारेमा विभिन्न व्यक्तिहरूले लेखेका रचना संग्रह गरेर प्रकाशित गरिएको छ ।

Advertisement Banner
Previous Post

साहित्य सञ्जाल रौतहटको बृहत् साहित्यिक गोष्ठी सम्पन्र

Next Post

पाल्पामा तीन वर्षीया बालिका बलात्कृत

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
पाल्पामा तीन वर्षीया बालिका बलात्कृत

पाल्पामा तीन वर्षीया बालिका बलात्कृत

Recommended

Monash University ranks 57th in QS World University Rankings 2023

Monash agrees to an Enforceable Undertaking with the Fair Work Ombudsman

3 months ago
When Glamour Met the Ground: Kashika Kapoor’s Special Encounter with Kevin Pietersen

When Glamour Met the Ground: Kashika Kapoor’s Special Encounter with Kevin Pietersen

2 months ago

Don't Miss

नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल नबिल बैंकका अध्यक्ष चौधरीद्वारा उद्घाटन

नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल नबिल बैंकका अध्यक्ष चौधरीद्वारा उद्घाटन

March 22, 2026
अनेसास डीसी मेट्रो च्याप्टरद्वारा पारिजात स्मरणसहित स्थापना दिवस सम्पन्न

अनेसास डीसी मेट्रो च्याप्टरद्वारा पारिजात स्मरणसहित स्थापना दिवस सम्पन्न

March 22, 2026
उर्जा व्यवस्थापनमा गुगलले ल्यायो नयाँ प्रविधि

उर्जा व्यवस्थापनमा गुगलले ल्यायो नयाँ प्रविधि

March 22, 2026
इजरायलले तेहरानमा व्यापक स्तरको आक्रमण गर्‍योः आईडिएफ

इजरायलले तेहरानमा व्यापक स्तरको आक्रमण गर्‍योः आईडिएफ

March 22, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.