Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

 बालरत्न प्रतिभा पुरस्कार पाँच बालिकाहरुलाई

himalaya Diary News Service by himalaya Diary News Service
May 12, 2022
in Literary Festival & Event, Literature, Nepal
0
 बालरत्न प्रतिभा पुरस्कार पाँच बालिकाहरुलाई
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले अमेरिकामा रहेका पाँचजना बालिकाहरूलाई ‘ बालरत्न’ बाल प्रतिभा पुरस्कारले सम्मानित गर्ने भएको छ । समितिका  संयोजक शान्ता अधिकारीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

समितिका अनुसार पुरस्कृत हुनेहरूमा विभूषा विष्ट(न्यूयोर्क), शिवानी कँडेल (केन्तुकी), स्तुती खतिवडा (न्यूह्यामसायर), रोजी गौतम (फेयरफ्यक्स, भर्जिनिया) र ऐश्वर्या निरौला (मेरिल्याण्ड) रहेका छन् ।

पुरस्कार समितिका सदस्य विमला निरौलाका अनुसार पुरस्कृतहरूलाई छिट्टै कार्यक्रम गरेर पुरस्कृत गरिने छ ।

Advertisement Banner
Previous Post

Voter card not must for casting ballot: Election Commission

Next Post

‘हल्कारा’ बाफ्टाको छनोटमा

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
‘हल्कारा’ बाफ्टाको छनोटमा

'हल्कारा' बाफ्टाको छनोटमा

Recommended

Train services between Jayanagar (Bihar) in  India & Kurtha in  Nepal to start from tomorrow

English Translation of Remarks by Prime Minister, Shri Narendra Modi at the Joint Press Meet with the Prime Minister of Nepal

4 years ago
गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

2 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.