Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

‘हल्कारा’ बाफ्टाको छनोटमा

himalaya Diary News Service by himalaya Diary News Service
May 12, 2022
in Book Releases, Literary Festival & Event, Literature, Nepal
0
‘हल्कारा’ बाफ्टाको छनोटमा
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — विक्रम सापकोटा  ले निर्देशन गरेको  नेपाली फिल्म ‘हल्कारा’ बाफ्टा (ब्रिटिस एकेडेमी फिल्म अवार्ड)को क्वालिफाइङ फेस्टिभलतर्फ अफिसियल छनोटमा परेको छ । यसअघि वर्ल्डफेस्ट ह्युस्टनमा उत्कृष्ट फिल्म, छायांकन र अभिनेताको अवार्ड जितेको यो फिल्म बाफ्टाको ‘कर्माथन बे फिल्म फेस्टिभल’अन्तर्गत छनोटमा परेको हो । ‍

फिल्मका निर्देशक सापकोटाले फेसबुकमा लेखेका छन् । हाम्रो फिल्म ब्रिटिस एकेडेमी (बाफ्टा) क्वालिफाइङ फिल्म फेस्टिभल ‘कर्माथन बे फिल्म फेस्टिभल’मा अफिसियल छनोटमा परेको खबर घोषणा गर्न पाउँदा अत्यन्तै खुसी छौं । फिल्मको यूके प्रिमियर हेर्न अनुरोध गर्न चाहन्छु,’ ।

गाउँमा खबर पुर्‍याउने एक पात्रको कथा समेटिएको यसै फिल्मका अभिनेता महेश त्रिपाठीले पनि सापकोटाको उक्त पोस्ट सेयर गर्दै खुसी व्यक्त गरेका छन् ।

यसै फिल्मबाट उनले पहिलो पटक अन्तर्राष्ट्रिय अवार्ड  पाएका थिए   । महेश अभिनित फिचर फिल्म ‘चपलीहाइट ३’ भने हलमा प्रदर्शनमा आइसकेको छ ।

Advertisement Banner
Previous Post

 बालरत्न प्रतिभा पुरस्कार पाँच बालिकाहरुलाई

Next Post

पासाङ शेर्पाको ‘कोरोना कथा’ न्युयोर्कमा लोकार्पण

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
पासाङ शेर्पाको ‘कोरोना कथा’ न्युयोर्कमा लोकार्पण

पासाङ शेर्पाको ‘कोरोना कथा’ न्युयोर्कमा लोकार्पण

Recommended

French actor and singer Brigitte Bardot passes away at 91

French actor and singer Brigitte Bardot passes away at 91

5 months ago
Ensure voting rights to migrant Nepalis:  Chairman of the Rastriya Prajatantra Party

Ensure voting rights to migrant Nepalis: Chairman of the Rastriya Prajatantra Party

5 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.