Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

बंगलादेशका शेख हसिनाविरोधी नेतालाई गोली हानियो

Editorial Team by Editorial Team
December 23, 2025
in News, World
0
बंगलादेशका शेख हसिनाविरोधी नेतालाई गोली हानियो
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धका नेतामाथि आक्रमण भएको छ ।
बंगलादेशी सञ्चारमाध्यमका अनुसार, राष्ट्रिय नागरिक पार्टी (एनसीपी) का नेता मोहम्मद मोतालेब शिक्दर सोमबार दिउँसो खुलना स्थित आफ्नो घरमा गोली प्रहारबाट घाइते भएका छन् ।
रिपोर्टअनुसार आक्रमणकारीहरूले मोतालेबको टाउकोमा सिधै गोली हानेको थियो, यद्यपि स्थानीयले उनलाई अस्पताल पुर्‍याउँदा उनको ज्यान बचाएको छ । गम्भीर घाइते मोतालेबको हाल उपचार जारी छ ।
मोतालेब सिकदर एनसीपीको खुलना डिभिजनका प्रमुख हुन् । उनीमाथि भएको आक्रमणले उक्त क्षेत्रमा आतंक फैलाएको छ ।
एनसीपी विद्यार्थीहरूद्वारा गठन भएको पार्टी हो, जसले गत वर्ष बंगलादेशमा ठूलो आन्दोलन गर्दै शेख हसिनालाई अपदस्थ गर्ने प्रयास गरेको थियो । केही दिनअघि मात्र हसिनाविरुद्धकै आन्दोलनमा सामेल विद्यार्थी नेता सरिफ उस्मान हादीको हत्या गरिएको थियो ।

Advertisement Banner
Previous Post

सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता

Next Post

सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव

Editorial Team

Editorial Team

Next Post
सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव

सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव

Recommended

India provides disaster relief materials to Nepal

India provides disaster relief materials to Nepal

4 years ago
International reactions pour in after US captures Venezuelan President Maduro

International reactions pour in after US captures Venezuelan President Maduro

7 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.