Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

भाटभटेनीको मुख्य गोदाम सञ्चालनमा

Editorial Team by Editorial Team
December 5, 2025
in Business, Nepal, News
0
भाटभटेनीको मुख्य गोदाम सञ्चालनमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- भाटभटेनी सुपरमार्केटले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा परेको मुख्य गोदाम पुनः सञ्चालनमा ल्याएको छ।बालुवाटारस्थित रहेको मुख्य गोदाम तीन महिनापछि रुद्री पूजा गरी आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।जेनजी आन्दोलनमा भाटभटेनीका १२ स्टोरमा भएको आगजनी‚ तोडफोड तथा लुटपाटका कारण करिब १२ अर्ब रुपैयाँबराबरको क्षति पुगेको थियो। ठूलो आर्थिक नोक्सानीका बाबजुद सेवा प्रवाहलाई नियमित बनाउने काम तीव्र गतिमा अघि बढाइएको थियो।
आगजनी र तोडफोडका कारण बिग्रिएका संरचना, भण्डारण प्रणाली र सामानको व्यवस्थापन पुनर्निर्माण तथा मर्मतपछि गोदाम सञ्चालनमा आएको हो।आजदेखि गोदाम सञ्चालनमा आएपछि प्रभावित स्टोरहरूको आपूर्ति प्रणाली पनि क्रमशः सहज हुने भाटभटेनीले जनाएको छ।

Advertisement Banner
Previous Post

विदेश पठाउने भन्दै १४ करोड ठगी गरेको आरोपमा अग्रवाल पक्राउ

Next Post

रवि लामिछानेको सुदन गुरुङ्संग आग्रह ममाथि अन्याय भयो, निरुपणका लागि पहल गरिदिनुस्

Editorial Team

Editorial Team

Next Post
रवि लामिछानेको सुदन गुरुङ्संग आग्रह ममाथि अन्याय भयो, निरुपणका लागि पहल गरिदिनुस्

रवि लामिछानेको सुदन गुरुङ्संग आग्रह ममाथि अन्याय भयो, निरुपणका लागि पहल गरिदिनुस्

Discussion about this post

Recommended

Government of Nepal and World Bank Sign $80 Million Project to Improve Water Supply and Sanitation Services in Nepal

Government of Nepal and World Bank Sign $80 Million Project to Improve Water Supply and Sanitation Services in Nepal

3 years ago
Flight on Keshod-Mumbai route under RCS UDAN flagged off; Porbandar-Delhi Flight to start on 27th April:  Scindia

Flight on Keshod-Mumbai route under RCS UDAN flagged off; Porbandar-Delhi Flight to start on 27th April: Scindia

4 years ago

Don't Miss

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

December 5, 2025
३३ अर्बको सुन किन्यो राष्ट्र बैंकले

३३ अर्बको सुन किन्यो राष्ट्र बैंकले

December 5, 2025
रूसी भाषामा लेखेको गीता मोदीले पुटिनलाई उपहार दिए

रूसी भाषामा लेखेको गीता मोदीले पुटिनलाई उपहार दिए

December 5, 2025
If Europe wants to fight, we are ready: Putin

If Europe wants to fight, we are ready: Putin

December 5, 2025
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.