Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

जयप्रकाश नारायण जीवनी र विचार’ सार्वजनिक

Editorial Team by Editorial Team
July 10, 2022
in Book Releases
0
जयप्रकाश नारायण जीवनी र विचार’ सार्वजनिक
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, असार २५

समाजवादी नेता जयप्रकाश नारायणको जीवनीमा आधारित कृति ‘जयप्रकाश नारायण जीवनी र विचार’ सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसको इतिहासका लेखक प्रा.डा. राजेश गौतमले उक्त कृति तयार पार्नुभएको हो । समाजवादी आन्दोलनका अग्रज नेता जयप्रकाश भारतको सत्ता राजनीतिबाट सधैँ अलग भई अलग्गै खालको राजनीतिक पहिचान बनाउनुभएको लेखक गौतमले बताउनुभयो ।

नेपाली कांग्रेसका नेता तथा विश्लेषक प्रदीप गिरि विश्वको लोकतान्त्रिक आन्दोलनको इतिहासमा जयप्रकाश नारायण एक अनुपम उदाहरणीय नेता भएको बताउनुहुन्छ । बौद्धिकता, प्रखरता र प्रतिबद्धताको दृष्टिले बीसौँ शताब्दीका जयप्रकाश उत्कृष्ट नेताको कोटीमा पर्ने विश्लेषण नेता गिरिको छ ।

 

Advertisement Banner
Previous Post

Chinese Communist Party (CCP) International Liaison Department head Liu Jianchao paid a courtesy call on Prime Minister Sher Bahadur Deuba

Next Post

नेपाली भाषामा ब्रह्माण्डपुराण प्रकाशन

Editorial Team

Editorial Team

Next Post
नेपाली भाषामा ब्रह्माण्डपुराण प्रकाशन

नेपाली भाषामा ब्रह्माण्डपुराण प्रकाशन

Recommended

Bone loss medicines linked to lower ovarian cancer rates

Bone loss medicines linked to lower ovarian cancer rates

4 years ago
निर्वाचनअघि नेपाल–भारत सीमा सिल !

निर्वाचनअघि नेपाल–भारत सीमा सिल !

3 weeks ago

Don't Miss

इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

March 4, 2026
कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

March 4, 2026
इजरायल–लेबनान तनाव: लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

इजरायल–लेबनान तनाव: लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

March 4, 2026
कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

March 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.