Trending Now

Browsing Category

Nepali Festival

आज देश भरि अक्षय तृतीया मनाइयो\यस्तो छ साँस्कृतिक महत्व

आज देश भरि बिभिन्न कार्यक्रम गरेर अक्षय तृतीया मनाइयो। अक्षय तृतीया बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई भनिन्छ । पुराण ग्रन्थहरू अनुसार यस दिनमा जो पनि शुभ कार्य गरिन्छ त्यसको अक्षय फल पाइन्छ भन्ने लोक विश्वास त्यसैले अक्षय तृतीया…
Read More...

दशौं संस्करणको नेपाल लिटरेचर फेष्टिभल यही पुस ६ देखि ११ गतेसम्म पोखरामा आयोजना हुँदैछ

पुस ६ गतेदेखि पोखरा फेवातालको किनार कला, साहित्य, संगीतदेखि देश, राजनीति र समाजका हरेक विषयका विचार, विमर्श र मन्थनले गर्माउने भएको छ । १० औं नेपाल लिटरेचर फेस्टिभलमा दर्शकले रुचीअनुसारका सत्र र पात्रसँग साक्षात्कार गर्न पाउने भएका हुन् ।…
Read More...

धान्य एवं योमरी पूर्णिमा आज मनाइयो

यःमरि पुन्हि हेमन्त ऋतु बखत नेपाल सम्बतको दोस्रो महिना थिंलाको पूर्णिमा पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषत नेवार समुदायले मनाउने गर्दछन । यो दिन विशेष प्रकारको परिकार बनाएर खाने गर्दछन…
Read More...

सूर्यप्रसाद लाकोजूद्वारा लिखित “पनौतीका केही जात्रापर्वहरू”प्रकाशन

काभ्रेका साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूद्वारा लिखित "पनौतीका केही जात्रापर्वहरू" नाम दिइएको पुस्तक प्रकाशन भएको छ । सो पुस्तक अक्षरमार्गले प्रकाशन गरेको हो । हामीलाई सन्देश बाकसबाट प्राप्त सन्देशअनुसार पुस्तकलाई विषयवस्तु…
Read More...

वैकुण्ठ चतुर्दशी पर्व मनाइयो

काठमाडौं।प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने वैकुण्ठ चतुर्दशी पर्व आज स्नान, दान, जप, ध्यान गरी मनाइयो। वैकुण्ठ चतुर्दशीमा नदीमा स्नान गरी जप, ध्यान एवं दान गर्दा पुण्य पाइने विश्वास छ । वैकुण्ठ चर्तुदशीमा भगवान् विष्णुको…
Read More...

आधुनिक समय र परिवर्तित चाडपर्व

विराटनगर, कार्तिक ९ गते । तिहारमा झिलिमिली उज्यालो सँगै खेलिने देउसीभैलोमा आधुनिकताले सांस्कृतिक विचलन ल्याएको छ । देउसीमा पप संगीत, सिनेमाको गीत र नाच गानले गर्दा एतिहासिक शैली हराउदै गएको छ । देउसीभैलो आजकाल कमै खेलिने गरिएको छ । आफ्नो…
Read More...

डोट्याली लोक देवता र जाँत सौन्दर्य“सार्वजनिक

धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजना र उद्योग ,पर्यटन, बन तथा वातावरण मन्त्रालयको प्रायोजनमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक दुर्गा प्रसाद जोशी र अध्येता मीन बहादुर राणाद्वारा लिखित समग्र सुदूरपश्चिम प्रदेशको साँस्कृतिक…
Read More...