२०७९ मङ्सिर १५ गतेदेखि मङ्सिर २९ गते बिहीवारसम्म नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँद्वारा ‘प्रज्ञा पुस्तक प्रदर्शनी’ आयोजना गरिएको खबर छ । निमित्त कुलपति डा. जगमान गुरुङले ‘प्रज्ञा पुस्तक प्रदर्शनी’को शुभारम्भ गर्नुभएको हो । प्रज्ञा भवनको भानुभक्त कक्षमा भइरहेको पुस्तक प्रदर्शनीमा भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिकशास्त्रसँग सम्बन्धित महत्वपूर्ण नयाँ तथा पुराना प्रकाशनहरू पाइन्छन् । पुस्तक खरिदमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । प्रज्ञा प्रतिष्ठानले जारी गरेको सूचनाअनुसार बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म बिदाका दिनमा समेत प्रदर्शनी खुल्ला हुनेछ ।
Trending Now
- More than 11,000 Palestinians in Israeli prisons since October 2023
- Fire in Philippine capital leaves 2,000 families homele
- पूर्व प्रधानमन्त्रीहरूसँग प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल
- Meeting between Speaker Ghimire and Prime Minister of Cambodia
- सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार
- वायु प्रदूषण बढेपछि वातावरण विभागले भन्यो –प्लास्टिकजन्य फोहोर नजलाउनू
- Shreyas Iyer becomes the most expensive player in IPL so far
- गृहमन्त्रीले मन्त्रिपरिषद्मा पेश गरे प्रहरी विधयेक
- ‘लाफ्टर फर लाईफ’ कार्यक्रम प्रहरी हेडक्वाटरमा सम्पन्न
- उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा
Comments are closed.