Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

प्रज्ञामा पुस्तक प्रदर्शनी 

himalaya Diary News Service by himalaya Diary News Service
April 16, 2022
in Literary Festival & Event, Literature, Nepal
0
प्रज्ञामा पुस्तक प्रदर्शनी 
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

चैत्र ३०, २०७८

 

काठमाडौँ — नेपाल प्रज्ञा–प्रतिष्ठानमा नयाँ वर्ष २०७९ का अवसरमा पुस्तक प्रदर्शनी सुरु भएको छ । बुधबार प्रज्ञा भवनको भानुभक्त कक्षमा ‘नयाँ वर्षमा नयाँ पुस्तक’ भन्ने सन्देशका साथ प्रदर्शनी सुरु गरिएको हो ।

प्रदर्शनी अवलोकन गर्दै प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पठन संस्कृति विकास गर्न र नयाँ वर्षमा पाठकहरूलाई नयाँ पुस्तक पढाउने उद्देश्यले प्रदर्शनी गरिएको बताए । उनले भने, ‘यस प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित नयाँ तथा पुराना सम्पूर्ण पुस्तक तथा पत्रिकाहरू एकै ठाउँमा उपलब्ध हुनेछन् । यसकारण पनि प्रज्ञाको पुस्तक प्रदर्शनीको विशेष महत्व छ ।’

 

दुई हप्तासम्म चल्ने प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानका नयाँ तथा पुराना सम्पूर्ण प्रकाशनका अतिरिक्त साझा प्रकाशनद्वारा प्रकाशित पुस्तकहरूसमेत उपलब्ध हुनेछन् । सार्वजनिक बिदाका दिनमा समेत पुस्तक प्रदर्शनी सञ्चालन हुनेछ । प्रदर्शनीमा पुस्तक खरिदमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

Advertisement Banner
Previous Post

Dipendra Singh Airee – First Nepali player to be featured in the Top 10 of ICC T20I Allrounder Ranking

Next Post

Assam Rifles Conducts Ex-Servicemen Rally In Nepal’s Pokhara

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Assam Rifles Conducts Ex-Servicemen Rally In Nepal’s Pokhara

Assam Rifles Conducts Ex-Servicemen Rally In Nepal's Pokhara

Recommended

Peace talks ‘not easy’: Zelensky

Peace talks ‘not easy’: Zelensky

2 months ago
प्रधानमन्त्री कार्कीको काँधमा थप तिन मन्त्रालयको जिम्मेवारी

Nepal PM Karki appeals all to actively participate in elections to give political outlet to nation

2 months ago

Don't Miss

 युद्धविरामकै बीच चीनले इरानतर्फ खतरनाक हतियार पठाएको अमेरिकी गुप्तचरको दाबी

 युद्धविरामकै बीच चीनले इरानतर्फ खतरनाक हतियार पठाएको अमेरिकी गुप्तचरको दाबी

April 12, 2026
प्रसिद्ध गायिका आशा भोस्ले को निधन

प्रसिद्ध गायिका आशा भोस्ले को निधन

April 12, 2026
लक्ष्मी शर्माको कथासंग्रह ‘हजुरआमा’ विमोचित

लक्ष्मी शर्माको कथासंग्रह ‘हजुरआमा’ विमोचित

April 12, 2026
सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र : मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र : मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

April 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.