Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

कवि एलपि पराजुलीका दुई पुस्तक विमोचन

Editorial Team by Editorial Team
May 30, 2022
in Book Releases, Literary Festival & Event, Literature, Nepal
0
कवि एलपि पराजुलीका दुई पुस्तक विमोचन
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

१५ जेष्ठ, काठमाडौँ, कवि एलपि पराजुलीका दुई पुस्तक सार्वजनिक भएका छन् । भुगोल साहित्य समाज र छेस्का साहित्य नेपालको आयोजनामा राष्ट्रिय महिला आयोगको सभाहलमा सम्पन्न भएको उक्त लोकार्पण कार्यक्रममा अरु दुई काव्यकृतिको पनि विमोचन भएको थियो । ‘काव्य—सुधा’ रम्बास् कवितासंग्रह र ‘छनक’ छेस्का कवितासंग्रह’ कवि एलपि पराजुलीका कृतिहरु हुन् । कार्यक्रमको प्रमुख आतिथ्य नेपालप्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य साहित्यकार देवी नेपालले गरेका थिए ।
‘काव्य—सुधा’ रम्बास् कवितासंग्रह माथि समालोक दीपक सुवेदीले टिप्पणी गरेका थिए भने ‘छनक’ छेस्का कवितासंग्रह माथि टंक पन्थले समीक्षात्मक टिप्पणी गरेका थिए । कवि एल पि पराजुलीले लेखकीय मन्तव्य राख्नुका साथै कृतिभित्रका रचना वाचन गरेका थिए ।
कार्यक्रममा कर्णाद महर्षी, दिव्य गिरी, प्रतीक ढकाल, कात्यायन, खेमराज पोख्रेल लगायत धेरै साहित्यकारको उपस्थिति रहेको थियो । भूगोल साहित्य समाजका अध्यक्ष तथा छेस्का कविताका प्रवर्तक विनोद नेपालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Advertisement Banner
Previous Post

Inclement Weather Caused Tara Air Plane Crash, No Survivors Found; 21 Bodies Retrieved From Site, Say Officials

Next Post

बिष्णुप्रसाद भट्टराई र खेमलाल पोखरेललाई रबिन्द्रनाथ टैगोर अवार्ड

Editorial Team

Editorial Team

Next Post
बिष्णुप्रसाद भट्टराई र खेमलाल पोखरेललाई रबिन्द्रनाथ टैगोर अवार्ड

बिष्णुप्रसाद भट्टराई र खेमलाल पोखरेललाई रबिन्द्रनाथ टैगोर अवार्ड

Recommended

चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का पायो

Nepal Rastra Bank withdraws Rs 1 billion from banking system

1 month ago
The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

World Bank Group and Sri Lanka Partner to Improve Digital Services and Grow the Digital Economy

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.