Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

बिष्णुप्रसाद भट्टराई र खेमलाल पोखरेललाई रबिन्द्रनाथ टैगोर अवार्ड

Editorial Team by Editorial Team
May 30, 2022
in Awards, Kathmandu, Literary Festival & Event, Literature, Nepal
0
बिष्णुप्रसाद भट्टराई र खेमलाल पोखरेललाई रबिन्द्रनाथ टैगोर अवार्ड
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा-प्रसिद्ध साहित्यकार रबिन्द्रनाथ टैगोरको नाउँमा स्थापित रबिन्द्रनाथ टैगोर अवार्डबाट झापा दमकका दुई जना साहित्यकार पुरस्कृत हुने भएका छन् ।  झापामा रहेर अंग्रेजी साहित्यमा कलम चलाउँदै आउनु भएका बिष्णुप्रसाद भट्टराई र खेमलाल पोखरेल उक्त पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । १६४ राष्ट्रका अंग्रेजी साहित्यका साहित्यकारहरुको संस्था मोटिभेसनल स्ट्रिसले साहित्यकार द्वय भट्टराई र पोखरेलको नाउँ उक्त पुरस्कारको लागि सिफारिस गरेको हो । यस बर्ष विश्वका २४० साहित्यकारहरुलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिने छ भने नेपालबाट भट्टराई र पोखरेल छनौट भएका छन् । दुबैजना दमक निवासी हुन ।

विश्वविख्यात  साहित्यकारको नाउँ जोडिएको पुरस्कारबाट पुरस्कृत हुने खबर पाउँदा अत्यन्तै हर्ष लागेको साहित्यकार पोखरेलले बताए । रबिन्द्रनाथ टैगोर जस्तो साहित्यकारको नाउँमा आफु जोडिन पाउनुनै विश्वका कुनै पनि लेखक साहित्यकारहरुको सपना हुने भन्दै  यसबाट उनले आफुलाई अझ हौसला मिलेको बताए

Advertisement Banner
Previous Post

कवि एलपि पराजुलीका दुई पुस्तक विमोचन

Next Post

Newly elected Kathmandu mayor Balendra Shah, deputy mayor Sunita Dangol assume office

Editorial Team

Editorial Team

Next Post
Newly elected Kathmandu mayor Balendra Shah, deputy mayor Sunita Dangol assume office

Newly elected Kathmandu mayor Balendra Shah, deputy mayor Sunita Dangol assume office

Recommended

Thailand frees 18 Cambodian soldiers as ceasefire holds

Thailand frees 18 Cambodian soldiers as ceasefire holds

5 months ago
MIT students take first place in the 82nd Putnam Mathematical Competition

MIT students take first place in the 82nd Putnam Mathematical Competition

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.