Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

तीन भाषामा चाम्लिङ मुन्दुम प्रकाशित

himalaya Diary News Service by himalaya Diary News Service
April 18, 2022
in Book Releases, Literary Festival & Event, Literature, Nepal
0
तीन भाषामा चाम्लिङ मुन्दुम प्रकाशित
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

 

वैशाख ३, २०७९,काठमाडौँ —किरात राई चाम्लिङ खाम्बातिमले …मुन्दुमः रिलुङ’…संस्कृति, पुस्तक तीन भाषामा प्रकाशित गरेको छ । खाम्बातिमले चाम्लिङ, नेपाली र अंग्रेजी अनुवादसहित पुस्तक प्रकाशन गरेको हो ।

किरात जातिको इतिहास, धार्मिक, सांस्कृतिक, सामाजिक जीवनपद्धति झल्काउन अलिखित धार्मिकग्रन्थलाई मुन्दुम, मुन्धुम, भनिन्छ । किरात राई जातिभित्र २६ वटा भाषा बोल्ने समुदाय छन् । त्यसमध्ये चाम्लिङ भाषा बोल्ने समुदायमा विद्यमान रहेको मुन्दुमलाई प्रकाशनमा ल्याइएको हो । अध्येता भोगीराज चाम्लिङको संकलन, अनुवाद तथा सम्पादनमा प्रकाशित पुस्तकका सामग्रीलाई अंग्रेजी अनुवाद डा= तारामणि राई, प्रणिका कोयू, भबिन्द्र राई, पुष्पकला गुरुङ, झुमप्रसाद राई र संगीता राईले गरेका हुन् ।

प्रस्तुत मुन्दुमका सामग्री खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका क्षेत्रबाट संकलन गरिएको बताइएको छ । यसमा चाम्लिङ राईहरूले वर्षभर नियमित रूपमा गर्ने सांस्कृतिक अभ्यासलाई समेटिएका छन् । त्यसलाई हुइलुङ, मोछामा …माक्छामा, माङै, छौवा, साम्खा, सिकारीपुजा, चिन्ता, साकेलामा मोपा तथा खातवा नछुङ …धामीले गायन गर्ने मुन्दुमका रिसिया …श्लोक’ उतारिएका छन् । खाम्बातिम संस्थाले यसअघि …मुन्दुम सृष्टिकथा’र …मुन्दुम होसुङ’…संस्कार, प्रकाशित गरेको छ ।

अनुवादक प्रणिका कोयूले मौखिक रूपमा सीमित मुन्दुमलाई चौथो तहमा अंग्रेजी अनुवाद गर्दा मौलिकता जोखिम परेको बताइन् । …‘जेहोस् मुन्दुमले हामीलाई शक्ति संघर्षमा होइन, सहअस्तित्वमा बाँच्न सिकाउँछ,’ उनले भनिन् ।

शिक्षाविद् प्रा= विद्यानाथ कोइरालाले मुन्दुम पुस्तकमा समेटिएका सामग्रीबारे चर्चा गर्दै मुन्दुम किरातको मात्र नभई ब्रह्माण्डीय चिन्तनको उपज भएको बताए । यस्तै त्रिवि भाषाविज्ञान केन्द्रीय विभाग प्रमुख प्रा= बलराम प्रसाईले मुन्दुमलाई विद्यावारिधि कोर्समा समेटिएको बताए .

यसैगरी त्रिवि संस्कृति विभाग प्रमुख प्रा= मदन रिमालले कुनै पनि संस्कृति सम्बन्धित जातिको पहिचान भएको बताए । जन्मदेखि मृत्यु पर्यन्त सामाजिक संस्कारलाई पितृ, प्रकृति र लोकजीवनसँग सम्बन्धित पक्षलाई मुन्दुममा समेटिएको उल्लेख गरे ।

समारोहमा बेला पब्लिकेसन्सबाट प्रकाशित तथा भोगीराज चाम्लिङद्वारा सम्पादित …‘खुवालुङ’ एक ढुङ्गा, एक बडापत्र’ पुस्तकबारे विमर्श गरिएको थियो । …‘खुवालुङ किरात सांस्कृतिक सम्पदा हो,’पुस्तकबारे लेखक युग पाठकले भने, …खुवालुङ प्रदेश–१ सप्तकोसीमाझमा छ, जुन किरात सभ्यताको विम्बको रूपमा बाँचिरहेको ढुंगो हो ।’सांस्कृतिक राजनीतिक प्रतिरोधका वावजुद पुस्तक प्रकाशनमा आएको उनले बताए । यसैगरी २०६२—६३ अघिदेखि नेपाली समाजभित्रको ज्ञान उत्खनन गरेर ल्याउने र नेपालको इतिहास बदल्ने नयाँ तरिका आएको पाठकले उल्लेख गरे ।

 

Advertisement Banner
Previous Post

सिक्किमेली स्रष्टाकासाथ फिक्कलमा वसन्त काव्य उत्सव सम्पन्न

Next Post

सुनसरीमा पत्रकारिता पुरस्कारका लागि अक्षय कोष स्थापना

himalaya Diary News Service

himalaya Diary News Service

Next Post

सुनसरीमा पत्रकारिता पुरस्कारका लागि अक्षय कोष स्थापना

Recommended

पूर्व–पश्चिम एसियन राजमार्ग निर्माण तीव्रगतिमा

पूर्व–पश्चिम एसियन राजमार्ग निर्माण तीव्रगतिमा

4 months ago
ADB Stays Aligned to its Strategy 2030 Vision Amid COVID-19 Pandemic

Nepal records  102 new cases of COVID-19 on Saturday

4 years ago

Don't Miss

Nepal Eases Entry Fee Rules for Upper Mustang Tourists

Mustang allocates Rs 23 million for tourism development

March 25, 2026
Bird flu outbreak puts Jhapa and Morang on high alert

Bird flu outbreak puts Jhapa and Morang on high alert

March 25, 2026
Rs 133.5 million collected in govt fund for restoration after Gen Z movement

Nepal: Ministries told to submit budget plans by March 29

March 25, 2026
NEPSE jumps 42 points as turnover crosses Rs 11.85 billion

NEPSE extends gains with 23.83-point rise

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.