Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

प्रज्ञाको नेपाली बाल निबन्ध प्रकाशन

Editorial Team by Editorial Team
June 25, 2022
in Book Releases, Literature
0
प्रज्ञाको नेपाली बाल निबन्ध प्रकाशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले ‘प्रज्ञा नेपाली बाल निबन्ध’ प्रकाशन गरेको छ। प्रतिष्ठानको साहित्य (लोकवार्ता र बालसाहित्य) विभागले बाल निबन्ध प्रकाशित गरेको हो।

विभागले यसअघि बालकथा र बाल गजलका संग्रह प्रकाशन गरेको थियो। बालगीत संग्रह पनि प्रकाशनको तयारीमा रहेको विभागले जनाएको छ।

प्राडा भागवत ढकालको सम्पादन रहेको यस कृतिमा १२७ साहित्यकारका बाल निबन्ध संकलन गरी प्रकाशन गरिएको विभागका प्रमुख डा. देवी नेपालले जानकारी दिए। पहिलो खण्डमा बालनिबन्धको सैद्धान्तिक स्वरूप छ। जसमा निबन्ध र प्रबन्धबीच फरक, निबन्धको चिनारी, वर्गीकरण र तत्वहरूबारे लेखिएको छ।

यसैगरी दोस्रो खण्डमा कृष्णचन्द्रसिंह प्रधान, महाकवि लक्ष्मीप्रसाद देवकोटा, श्यामप्रसाद शर्मा, प्राडा उषा ठाकुर, आनन्ददेव भट्ट, तारानाथ शर्मा, डा. मानसाग्नि, भीम खतिवडा, प्राध्यापक राजेन्द्र सुवेदी, शैलेन्दुप्रकाश नेपाल, लेखप्रसाद निरौला, गोपीकृष्ण ढुंगाना, हरिहर तिमिल्सिना, सरोज घिमिरेलगायतका बाल निबन्ध छन्।

Advertisement Banner
Previous Post

युक्रेन युद्ध: आफ्ना फौजलाई सेभेरोडोनेट्स्कबाट पछि हट्न किएभको आदेश

Next Post

मस्तिष्कघातबाट कसरी बच्ने?

Editorial Team

Editorial Team

Next Post
मस्तिष्कघातबाट कसरी बच्ने?

मस्तिष्कघातबाट कसरी बच्ने?

Recommended

 मोरङ ३ मा युवा नेता केशव दुलालको  उमेद्वारी घोषणा 

 मोरङ ३ मा युवा नेता केशव दुलालको  उमेद्वारी घोषणा 

4 years ago
Citizen Investment Trust posts over Rs 1.25 billion net profit

Citizen Investment Trust posts over Rs 1.25 billion net profit

4 weeks ago

Don't Miss

रूस र युक्रेनलाई सम्झौता गर्न अमेरिकाले जूनसम्मको समय दियो

रूस र युक्रेनलाई सम्झौता गर्न अमेरिकाले जूनसम्मको समय दियो

February 9, 2026
एपस्टाइन फाइलले मच्चियो विश्वव्यापी रूपमा हंगामा

एपस्टाइन फाइलले मच्चियो विश्वव्यापी रूपमा हंगामा

February 9, 2026
आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

February 9, 2026
मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ हिजोदेखि सुरु

मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२ हिजोदेखि सुरु

February 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.