Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको संयुक्त आयोजनामा महेश्वर पन्तद्वारा लिखित “बौलाको डायरी” काव्य कृति काठमाडौंमा सार्वजनिक गरियो

himalaya Diary News Service by himalaya Diary News Service
March 20, 2022
in Book Releases, Literary Festival & Event, Literature, Nepal
0
कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको संयुक्त आयोजनामा महेश्वर पन्तद्वारा लिखित “बौलाको डायरी” काव्य कृति काठमाडौंमा सार्वजनिक गरियो
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौ ।
कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको संयुक्त आयोजनामा महेश्वर पन्तद्वारा लिखित “बौलाको डायरी” काव्य कृति काठमाडौंमा सार्वजनिक गरियो । आख्यान पुरुष साहित्यकार डा. ध्रुबचन्द्र गौतमको प्रमुख आतिथ्यमा लोकार्पित कृतिमाथि समालोचक राजकुमार बानियाँले “काव्यकृति नेपाली जनजीवन तथा मुलुकले भोगेको जनयुद्धका घटना- परिघटना,पात्र, द्वन्दले पारेको असर,समाजिक मनोबिज्ञान लगायत राजनीतिक स्वार्थसिद्धिका नाममा जनताले भोग्नु परेको विद्यमान अबस्थालाई चित्रण गरेर पात्रहरूको सजिवता प्रदर्शन गर्न कृतिकार सफल हुनु भएको छ” भन्दै कृति अौपन्यासिक धरातलको “कोसेढुङ्गा”हुने धारणा राखेका थिए।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निबर्तमान अध्यक्ष राधेश्याम लेकालीले महेश्वर पन्तको लेखनकला विशिष्ट भएको र आञ्चलिक मौलिकता प्रचुर रहेको पुस्तकले द्वन्द्वकालिन समयको प्रतिनिधित्व गर्न सफल रहेको विचार व्यक्त गरे। शुभकामना मन्तव्यकै क्रममा गायक तथा सर्जक नरहरि प्रेमी,लाइब्रेरी फाउन्डेसनका अध्यक्ष चक्र बहादुर थापा,अनेसास न्यूह्यामसाका अध्यक्ष हरिमाया अधिकारी लगायतका स्रष्टाहरूले शुभकामना व्यक्त गरेका थिए।
प्रमुख अतिथि समेत रहेका साहित्यकार ध्रुवचन्द्र गौतमले कृति कारुणिक,समय सापेक्ष,पात्र चयनको चातुर्यता,मौलिक लेखन शिल्पीको रसपान,आञ्चलिक तथा जनबोलीको प्रयोगले लेखकको कलम उर्वर रहेको धारणा राखेका थिए।
बौलाको डायरीका लेखक महेश्वर पन्तले कृति रचनाको  रचनागर्व,पात्र चयन,परिवेश तथा घटनाले लेख्न घचघच्याएका प्रसंग उल्लेख गरे। कार्यक्रम कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पार्थीवेश्वर प्रसाद तिमिल्सिनाको सभापतित्वमा सम्मन्न भएको थियोे । डा. तिमिल्सिनाले प्रस्तुत पुस्तक खोज तथा अनुसन्धानका बिद्यार्थी तथा आम पाठकका लागि कृति पठनीय रहेको धारणा राखेका थिए।
Advertisement Banner
Previous Post

जापानबाट विद्यावारिधि गरेका डा. विजय ज्ञवालीको पुस्तक ‘चिजनान’ जापानमा नेपाली कुकहरूको आशा र सङ्घर्ष नामक पुस्तक सार्वजनिक भयो

Next Post

36th International Geological Congress (IGC) Inaugurated in New Delhi

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
36th International Geological Congress (IGC) Inaugurated in New Delhi

36th International Geological Congress (IGC) Inaugurated in New Delhi

Recommended

Nepal Cabinet meeting decides to implement inquiry commission’s report

Nepal Cabinet meeting decides to implement inquiry commission’s report

2 weeks ago
ICCR President Dr. Vinaya Sahashrabuddhe called on Nepal President, PM Sher Bahadur Deuba; discuss Nepal-India cultural relations

ICCR President Dr. Vinaya Sahashrabuddhe called on Nepal President, PM Sher Bahadur Deuba; discuss Nepal-India cultural relations

4 years ago

Don't Miss

परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

April 9, 2026
पूर्वगृहमन्त्री लेखक पनि हाजिरी जमानीमा रिहा

पूर्वगृहमन्त्री लेखक पनि हाजिरी जमानीमा रिहा

April 9, 2026
गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

April 9, 2026
बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

April 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.