Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

बसन्त श्रेष्ठको गद्यकृति अँगालोभरिको अनुभूति लोकार्पण

Editorial Team by Editorial Team
May 21, 2022
in Book Releases, Literature, Nepali
0
बसन्त श्रेष्ठको गद्यकृति अँगालोभरिको अनुभूति लोकार्पण
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

०७ जेठ २०७९, काठमाडौँ, कवि बसन्त श्रेष्ठको पहिलो निबन्ध संग्रह अँगालोभरिको अनुभूति’होटल हार्दिक वागबजारमा एक समारोहबीच लोकार्पण भएको छ ।

प्रमुख अतिथि कवि तथा लोकसंस्कृतिविद् तुलसी दिवसले उक्त पुस्तकको विमोचन गरेका थिए । विमोचित कृतिमाथि कवि गोविन्द गिरी प्रेणाले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा कवि हरि अधिकारी, भागीरथी श्रेष्ठ, लव गाउँले, राजेन्द्र शलभ, विश्वबिमोहन श्रेष्ठ, प्रमोद प्रधान, साहित्यिक पत्रकारहरू जयदेव भट्टराई, त्रिभुवन चन्द्र वाग्ले, राजेश खनाल, राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ, प्रद्युम्न जोशी, ध्रुव मधिकर्मी, उषा के.सी. जय छाङ्छा, उमेश अकिञ्चनलगायत अन्य  अतिथिहरू र लेखक श्रेष्ठका परिवारहरूको उपस्थिति थियो ।

कार्यक्रम सञ्चालन कवि मणि लोहनीले गरेका थिए भने कार्यक्रमको सभापतित्व साहित्यपोष्ट डट कमका सम्पादक अश्विनी कोइरालाले गरेका थिए ।

Advertisement Banner
Previous Post

बलात्कारका आरोपी मनोज पाण्डे पक्राउ

Next Post

USAID Announces $8 Million in Additional Humanitarian Assistance for People Affected by Super Typhoon Rai and Tropical Storm Megi in the Philippines

Editorial Team

Editorial Team

Next Post
USAID Providing Additional Humanitarian Assistance To Respond To Needs In Tanzania

USAID Announces $8 Million in Additional Humanitarian Assistance for People Affected by Super Typhoon Rai and Tropical Storm Megi in the Philippines

Recommended

रुस–युक्रेन युद्ध : रुसी सेना क्रास्नोआर्मेस्कतर्फ, प्रतिकारमा युक्रेन

रुस–युक्रेन युद्ध : रुसी सेना क्रास्नोआर्मेस्कतर्फ, प्रतिकारमा युक्रेन

6 months ago
रामा यादव पत्रकारिता पुरस्कार अनिषा श्रेष्ठलाई

रामा यादव पत्रकारिता पुरस्कार अनिषा श्रेष्ठलाई

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.