Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

दिपा मेवाहाङ राईको ‘यादको सन्दुक’ कवितासंग्रह लोकार्पण

Editorial Team by Editorial Team
June 21, 2022
in Book Releases, Literature, Nepal
0
दिपा मेवाहाङ राईको  ‘यादको सन्दुक’ कवितासंग्रह लोकार्पण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२०७९ असार ७,

काठमाडौं । दिपा मेवाहाङ राईको पहिलो कृति कवितासंग्रह ‘यादको सन्दुक’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा एक कार्यक्रम आयोजना गरी संग्रहको लोकार्पण गरिएको हो ।

लोकार्पण कार्यक्रममा कृतिबारे साहित्यकार तथा लेखकहरु विप्लप प्रतीक, बिना थिङ तामाङ, पशुपति राई र अर्पण उत्कर्षले विचार व्यक्त गरेका थिए ।

‘यादको सन्दुक’को समीक्षा गर्दै कवि विप्लप प्रतीकले कविताहरू प्रेमिल भएको साथै प्रेमका विविध पक्षलाई दिपाले भावमा प्रस्तुत गरेको बताए ।

Advertisement Banner
Previous Post

किशोर पन्थीको पुस्तक अन्ट्रान्सलेटेबल लोकार्पण

Next Post

IITs in Delhi, Bombay and Kanpur Offer Internship and Sponsored M. Tech. Programmes to Students from Ladakh

Editorial Team

Editorial Team

Next Post

IITs in Delhi, Bombay and Kanpur Offer Internship and Sponsored M. Tech. Programmes to Students from Ladakh

Recommended

किरण आचार्यको ‘शैलसुते’ सार्वजनिक

किरण आचार्यको ‘शैलसुते’ सार्वजनिक

3 weeks ago
IndiGo ranked 6th largest carrier in the world by passenger volume in OAG Frequency & Capacity Statistics for March 2022

IndiGo disruptions in India cause delays in Nepal flights

3 months ago

Don't Miss

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

March 6, 2026
नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

March 6, 2026
३ हजार ४०६ मध्ये १ हजार ९८६ उम्मेदवारले मात्रै खोले बैंक खाता, ६५ मध्ये ११ दल मात्र पारदर्शितामा अगाडि

डाेल्पामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न, ६६.१६ प्रतिशत मत खस्याे

March 6, 2026
सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

March 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.