Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

गोविन्द गिरी प्रेरणाको नियात्राकृति …टुप्लुक्क टोकियो’ सार्वजनिक

himalaya Diary News Service by himalaya Diary News Service
April 7, 2022
in Book Releases, Literary Festival & Event, Literature
0
गोविन्द गिरी प्रेरणाको नियात्राकृति …टुप्लुक्क टोकियो’ सार्वजनिक
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

२४ चैत २०७८, काठमाडौं, साहित्यिक पत्रकार संघको आयोजनामा नियात्राकार गोविन्द गिरी प्रेरणाको नियात्राकृति …टुप्लुक्क टोकियो’ आज सार्वजनिक गरिएको छ । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम डालो रेस्टुरेन्ट अनामनगरमा सम्पन्न गरिएको थियो ।

कार्यक्रमका प्रमुख वक्ता प्रमुख वक्ता–नियात्राकार  प्रतीक ढकालले -अध्यक्ष, नियात्रा समाज नेपाल_ प्रेरणाको साहित्य यात्राको निरन्तरता र सहित्यिक योगदान  विषयमा चर्चा गरेका थिए । कार्यक्रममा साहित्यकार किशोर पहाडी, भिष्म उप्रेती, पवन आलेक, प्रधुम्न जोसी, जयदेव भट्टराई, ठाकुर बेलबासे, श्रीओम श्रेष्ठ, वसन्त श्रेष्ठ, रञ्जना निरौला

पारू सुवेदी लगायतका सर्जकहरूको उपस्थिति रहेको थियो । जापान यात्राको कार्यक्रमलाई नियात्रा बनाइएको उक्त नियात्रा कृतिमा जापानको टोकियो सहरका विभिन्न्न स्थान र परिवेशसंग भएका जम्काभेटहरूलाई नियात्राको विषय बनाइएको छ ।

Advertisement Banner
Previous Post

Nepal to sell additional 325 MW power in Indian energy market

Next Post

कविता राईको उपन्यास ‘गुरु’ सार्वजनिक

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
कविता राईको उपन्यास ‘गुरु’ सार्वजनिक

कविता राईको उपन्यास ‘गुरु’ सार्वजनिक

Recommended

घोषणापत्रमा शिक्षा नीतिबारे स्पष्ट दृष्टिकोण समेट्न राजनीतिक दललाई प्याब्सनको आग्रह

घोषणापत्रमा शिक्षा नीतिबारे स्पष्ट दृष्टिकोण समेट्न राजनीतिक दललाई प्याब्सनको आग्रह

2 months ago
Global IME And Bank Of Kathmandu Signs Merger MoU

Global IME And Bank Of Kathmandu Signs Merger MoU

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.