नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित हुँदै आएको “समकालीन साहित्य” पूर्णाङ्क १०१ प्रकाशित भएको छ।जसको प्रधान सम्पादकमा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा आख्यान विभाग प्रमुख अमर न्यौपाने हुनुहुन्छ ।यसैगरी सम्पादक मण्डलमा कान्जोक लामा,कुमारी लामा,केसरी अम्गाई,प्राज्ञ जनक रसिक,पुरुषोत्तम रिजाल,भूमिश्वर पौडेल र कार्यकारी सम्पादकमा डा. अशोक थापा रहनु भएको छ ।यस पटकको समकालीन साहित्य केही नूतनता र नयाँ साजसज्जासहित प्रकाशित भएको छ ।
Trending Now
- Newly appointed ambassadors sworn in by President Shri Ramchandra Poudel
- Russian President Proclaims Revenge for Ukraine Drone Strike
- आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत
- पनौतीका केही जात्रापर्वहरुको पुस्तक तेस्रो संस्करण सार्वजनिक
- 2024 ‘hottest year’
- Plane crash in Brazil kills 10, injures 17
- Five ambassadors take oath
- 72 billion and 93 crore rupees assistance in improvement of electricity transmission and distribution system
- Significant increase in foreign aid commitments, two billion received in five months
- सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
Comments are closed.