Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

इन्द्र चौधरीको ‘मेरो पुच्छर खै?’ बालकथा सङ्ग्रह लोकार्पण

Editorial Team by Editorial Team
December 7, 2025
in Book Releases, Literature, Nepal, News
0
इन्द्र चौधरीको ‘मेरो पुच्छर खै?’ बालकथा सङ्ग्रह लोकार्पण

काठमाडौँ, २ मङ्सिरः काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय भवन । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कार्यालयमा दल दर्ता कार्य द्रुत गतिमा भइरहेको छ । सोमबार १२ वटा व

0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- बालसाहित्यकार इन्द्र चौधरीको नयाँ बालकथा सङ्ग्रह ‘मेरो पुच्छर खै?’ सार्वजनिक भएको छ। रोल्पामा जारी ३०औं राष्ट्रिय बालसाहित्य सम्मेलनको अवसरमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।

पुस्तकलाई कार्यक्रममा विशिष्ट अतिथि तथा पूर्वअर्थमन्त्री वर्षमान पुन, कार्यक्रमका सभापति तथा नेपाल बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यलगायतले संयुक्त रूपमा गरेका हुन्।

पुस्तकमा पाँचवटा कथा समावेश रहेको लेखक चौधरीले बताए। उनले भने,‘यसमा सङ्ग्रहित पाँचवटा कथाहरू फरकफरक थिममा लेखिएका छन्। सबै कथामा चित्रसमेत रहेकोले बालबालिकाले सजिलै बुझ्न सक्नेछन्।’

सरल भाषामा लेखिएका ती कथाहरूले बालाबलिकामा कौतुहुलतासँगै ज्ञान निर्माणमा भूमिका खेल्ने लेखक भनाइ थियो। उनले भने,‘पुस्तक निकै सरल भाषामा लेखिएको छ। जसले बालबालिकालाई कथाले पढ्दा आनन्द आउने विश्वास लिएको छु।’

उक्त पुस्तक ज्ञानवृक्ष पब्लिकेसनले बजारमा ल्याएको हो।

Advertisement Banner
Previous Post

गोवाको नाइट क्लबमा भीषण आगलागी : २५ मध्ये १८ जनाको शव पहिचान

Next Post

मणिग्रामको पाँचौं क्याम्पस सभा तथा तेस्रो अधिवेशन निर्विरोध

Editorial Team

Editorial Team

Next Post
मणिग्रामको पाँचौं क्याम्पस सभा तथा तेस्रो अधिवेशन निर्विरोध

मणिग्रामको पाँचौं क्याम्पस सभा तथा तेस्रो अधिवेशन निर्विरोध

Recommended

Ukraine: UNESCO statement following the adoption of the UN General Assembly resolution

Boys face a significant risk of not completing their education warns UNESCO report

4 years ago
Indian Prime Minister Narendra Modi and the Nepali PM will jointly inaugurate the Kurtha-Jaynagar Railway on April 2 in New Delhi

Joint report to be submitted to PMs of India and Nepal: EPG member

4 years ago

Don't Miss

18.4 million viewers watched BTS’ comeback concert

18.4 million viewers watched BTS’ comeback concert

March 25, 2026
रास्वपा सभापति लामिछानेलाई अमेरिकी विशेष दूतले बधाई दिए

रास्वपा सभापति लामिछानेलाई अमेरिकी विशेष दूतले बधाई दिए

March 25, 2026
फेब्रुअरीमा जापानको मुख्य उपभोक्ता मूल्य १.६ प्रतिशतले बढ्यो

फेब्रुअरीमा जापानको मुख्य उपभोक्ता मूल्य १.६ प्रतिशतले बढ्यो

March 25, 2026
क्रोएसियाद्वारा इन्धनको मूल्य सीमा थप दुई हप्ताका लागि विस्तार

क्रोएसियाद्वारा इन्धनको मूल्य सीमा थप दुई हप्ताका लागि विस्तार

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.