काठमाडौँमा आयोजित एक कार्यक्रममा स्रष्टा कमल ज्ञवालीद्वारा लिखित संस्मरण सङ्ग्रह “सत्प्रयास” विमोचन गरिएको छ। उक्त पुस्तक दायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा टेक्सास इन्टनेशनल कलेज मित्रपार्कमा विमोचन गरिएको थियो ।
प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार तथा लेखक रोचक घिमिरे तथा मञ्चासिन अतिथिहरु र लेखकले सामुहिक रुपमा पुअतक लोकार्पण गरेका थिए।
समीक्षक कृष्ण प्रधानले पुस्तकबारे संक्षिप्त समीक्षा तथा ठाकुर शर्मा भण्डारीले कवितात्मक संक्षिप्त समीक्षा गरेका थिए। इतिहासविद् दिनेशराज पन्त, सूर्यबहादुर सेन, भागवत ढकाल लगायतले शुभकामना मन्तव्य दिएका थिए।
दायित्व वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तक विमोचन समारोहमा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्व रहेको थियो ।
Trending Now
- भागवत खनालको निबन्धसंग्रह ‘आत्मबोध’ लोकार्पण
- पारित भयो राष्ट्रिय सभाबाट सर्वसम्मत बैंकिङ कसुर तथा सजाय विधेयक
- आठ महिनामा थपियो २ खर्ब ४१ अर्ब सरकारी ऋण
- Google agrees to pay $28 million in racial discrimination lawsuit
- 372 prisoner-of-war exchange between Russia and Ukraine
- एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्री वितरण
- Emergency declaration in Nigeria
- जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’लोकार्पण
- नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा
- आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने
Comments are closed.