काठमाडौँमा आयोजित एक कार्यक्रममा स्रष्टा कमल ज्ञवालीद्वारा लिखित संस्मरण सङ्ग्रह “सत्प्रयास” विमोचन गरिएको छ। उक्त पुस्तक दायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा टेक्सास इन्टनेशनल कलेज मित्रपार्कमा विमोचन गरिएको थियो ।
प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार तथा लेखक रोचक घिमिरे तथा मञ्चासिन अतिथिहरु र लेखकले सामुहिक रुपमा पुअतक लोकार्पण गरेका थिए।
समीक्षक कृष्ण प्रधानले पुस्तकबारे संक्षिप्त समीक्षा तथा ठाकुर शर्मा भण्डारीले कवितात्मक संक्षिप्त समीक्षा गरेका थिए। इतिहासविद् दिनेशराज पन्त, सूर्यबहादुर सेन, भागवत ढकाल लगायतले शुभकामना मन्तव्य दिएका थिए।
दायित्व वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तक विमोचन समारोहमा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्व रहेको थियो ।
Trending Now
- Discovering the Sisterly Bond Between Banaras and Nepal, A Travelogue by Dibya Dahal
- Elon Musk became the richest man in human history
- सर्वोच्चको आदेश दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न
- Gratitude in Darkness, A Memoir by Dustin Pickering, Serialized in Himalaya Diary, Part 3
- The way for non-resident Nepalese to invest in the stock market has opened
- COP29 ends with $3 trillion for poor countries
- मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक
- साहित्यकार समीपलाई “प्रेम शान्ति आख्यान सम्मान तथा पुरस्कार’
- शिक्षा जोगाउन शिक्षाशास्त्र जोगाउनु आजको आवश्यकता
- मीना चौलागाईंको ‘मनोकाङ्क्षा’ मुक्तकसंग्रह सार्वजनिक
Comments are closed.