Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

डा. धर्म सापकोटाको ‘बाहेक’ उपन्यास लोकार्पण

Editorial Team by Editorial Team
December 21, 2025
in Book Releases, Literary Festival & Event, Literature, Nepal, News
0
डा. धर्म सापकोटाको ‘बाहेक’ उपन्यास लोकार्पण
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- उपन्यासकार डा. धर्म सापकोटा राजुको उपन्यास ‘बाहेक’ एक समारोहका बिच काठमाडौंमा लोकार्पण भएको छ । कवि श्यामल, समीक्षकद्वय राजकुमार बानियाँ, सुमन वर्षा र लेखक सापकोटाद्वारा पुस्तक लोकार्पण भएको हो ।
“शरीर मिले पनि मन मिलेको हुँदैन, मन मिले पनि शरीर मिलेको हुँदैन” भन्ने यौन मनोविज्ञानमा आधारित उपन्यासमाथि समीक्षक राजकुमार बानियाँले विषय, प्रस्तुति र सन्देशको सुन्दर संयोजनले उपन्यास पठनीय बनाएको बताउनुभयो । एउटा नारीले सबै भौतिक सुख प्राप्तिपछि यौनिक चाहनालाई कसरी सन्तुलन मिलाउन सक्दछिन् भन्ने विषय रोचक तथा रहस्य भई उपन्यास रहेको समीक्षक सुमन वर्षाले बताउनुभयो ।

Advertisement Banner
Previous Post

World Meditation Day observed in Kathmandu

Next Post

Ex-PM Imran Khan Calls for Nationwide Protests After Toshakhana 2 Conviction

Editorial Team

Editorial Team

Next Post
Pakistani Court Sentences Former PM Imran Khan, Bushra Bibi to 17 Years in Toshakhana Corruption Case

Ex-PM Imran Khan Calls for Nationwide Protests After Toshakhana 2 Conviction

Recommended

20 Killed, 7 Injured in Chemical Factory Explosion in Faisalabad, Pakistan

20 Killed, 7 Injured in Chemical Factory Explosion in Faisalabad, Pakistan

5 months ago
‘Cooperation of govt, NRNA, pvt sector needed to improve investment climate in Nepal’

‘Cooperation of govt, NRNA, pvt sector needed to improve investment climate in Nepal’

4 weeks ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.