Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

बीपी राजमार्ग दुईतर्फी खुल्यो

Editorial Team by Editorial Team
March 29, 2026
in Nepal, News
0
बीपी राजमार्ग दुईतर्फी खुल्यो
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक – वर्षा र बाढीका कारण शुक्रबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग आज बिहानबाट खुलेको छ ।जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्ग भक्तपुर सडक डिभिजन कार्यालयसँग समन्वय गरेर आइतबार बिहानबाट दुईतर्फी खुलाइएको हो ।
राजमार्ग खुले पनि मौसमको प्रतिकूलतालाई ध्यान दिँदै यात्रामा सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।
शुक्रबार साँझ ६ बजेदेखि बीपी राजमार्गको काभ्रे खण्डमा पर्ने रोशी–७ घुमाउनेडाँडा, रोशी–९ विरुवाडाँडा र चिउरीबास तथा रोशी–११ कालढुङ्गा र नमोबुद्ध नगरपालिका–६ चौकीडाँडामा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।रोशी खोलाको बाढीले करिब साढे ५ किलोमिटर अस्थायी डाइभर्सन बगाएको थियो । बगाएका स्थानमा पुन: अस्थायी डाइभर्सन बनाइएको छ ।

Advertisement Banner
Previous Post

“मन्त्रिपरिषद्को निर्णयपछि एकाएक पक्राउ: पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकमाथि ‘ज्यानसम्बन्धी कसुर’ छानबिन सुरु”

Next Post

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा पेस गरिँदै

Editorial Team

Editorial Team

Next Post
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा पेस गरिँदै

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा पेस गरिँदै

Discussion about this post

Recommended

Former President Bill Clinton on authoritarianism: ‘They can’t win in the long run’

Former President Bill Clinton on authoritarianism: ‘They can’t win in the long run’

4 years ago
सोनिया गान्धी अस्वस्थ, अस्पताल भर्ना

सोनिया गान्धी अस्वस्थ, अस्पताल भर्ना

3 days ago

Don't Miss

Qatar and Ukraine SIGN defence cooperation agreement

Qatar and Ukraine SIGN defence cooperation agreement

March 29, 2026
US Central Command deploys 3,500 Marines and sailors aboard USS Tripoli to Middle East

US Central Command deploys 3,500 Marines and sailors aboard USS Tripoli to Middle East

March 29, 2026
प्रमाण नष्ट हुन सक्ने भन्दै शेरबहादुर देउवाको जलेको घर भत्काउन रोक

प्रमाण नष्ट हुन सक्ने भन्दै शेरबहादुर देउवाको जलेको घर भत्काउन रोक

March 29, 2026
ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

March 29, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.