Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

पाटन बोलाएर चक्कु प्रहार गरी दाजुभाइको हत्या

Editorial Team by Editorial Team
April 9, 2026
in Nepal, News
0
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर –ललितपुरको पाटनस्थित कृष्णमन्दिर अगाडि चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु भएको छ ।सामान्य फोन सम्पर्कबाट सुरु भएको विवादले भयावह रूप लिँदा पाँचथर घर भई हाल इमाडोल बस्दै आएका ३३ वर्षीय सुमीत नेम्बाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्बाङको बुधबार साँझ हत्या भएको हो ।
प्रहरीका अनुसार, हत्यामा संलग्न सञ्जीव नेपालीलाई घटनालगत्तै पक्राउ गरिएको छ । उनीसँगै संलग्न अर्का एक व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको छ।
प्रारम्भिक अनुसन्धानले देखाएअनुसार, नेम्बाङ दाजुभाइले गरेको फोन झुक्किएर सञ्जीवको नम्बरमा पुगेको थियो । अपरिचितबीच सुरुमा सामान्य संवाद भए पनि केहीबेरमै विवाद चर्किएको थियो ।फोनमै भनाभन बढ्दै जाँदा सञ्जीवले उनीहरूलाई पाटन बोलाएका थिए।
इमाडोलबाट पाटन पुगेका दाजुभाइमाथि सञ्जीवले मासु पसलमा प्रयोग हुने धारिलो हतियारले आक्रमण गरेको प्रहरीले जनाएको छ ।गम्भीर घाइते भएका दुवैको बीएन्डबी अस्पतालमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Advertisement Banner
Previous Post

रास्वपा सांसद यादवलाई सूर्य थापाले भने – रक्तपात, लुटपाट र विध्वंसको जबाफदेही हुनुपर्दैन ?

Next Post

“शान्ति र समृद्धि हाम्रो साझा लक्ष्य”: प्रधानमन्त्री शाहद्वारा मित्र राष्ट्रसँग सम्बन्ध सुदृढ पार्ने प्रतिबद्धता

Editorial Team

Recommended

Adani and TotalEnergies to create the world’s largest green hydrogen ecosystem

Adani and TotalEnergies to create the world’s largest green hydrogen ecosystem

4 years ago
अमेरिकाद्वारा संयुक्त राष्ट्रसंघलाई दिइँदै आएको १५ अर्ब डलर कटौती

अमेरिकाद्वारा संयुक्त राष्ट्रसंघलाई दिइँदै आएको १५ अर्ब डलर कटौती

7 months ago

Don't Miss

RSP Chairperson Rabi Lamichhane hospitalised after leg injury

Rabi Lamichhane expressed confidence that the “flight” being carried out by the government under his RSP leadership will safely reach its intended destination

August 8, 2026
Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Nepal-Oman agreement to promote Nepali products and services in Oman

August 8, 2026
Nepali Congress general convention to be held on schedule: Pradip Paudel

Nepali Congress general convention to be held on schedule: Pradip Paudel

August 8, 2026
Seven parties form new ‘Progressive Front’ in Nepal

Seven parties form new ‘Progressive Front’ in Nepal

August 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.